×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

अपराजित यात्रामा ब्रेक लाग्यो कोशीको, हार्‍यो पुलिससँग

२६ भाद्र २०८१

२६ भदौ, काठमाडौं

ललितपुरमा जारी एन्फा महिला लिगअन्तर्गत कोशी प्रदेशको अपराजित यात्रामा ब्रेक लागेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभागीय टोली नेपाल पुलिस क्लबसँग ४-० गोलले हारेसँगै कोशी प्रदेशको अपराजित यात्रामा ब्रेक लागेको हो ।

Advertisement

कोशीले महिला लिगको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिलाई ४–० गोलले हराएको थियो । दोस्रो खेलमा कोशीले बागमती युवा क्लबलाई २–१ गोलले पराजित गरेको थियो भने तेस्रो खेलमा कर्णाली प्रदेशलाई ४–० ले हराएको थियो ।

चौथो जितको खोजीमा मैदान उत्रिएको कोशीलाई हराउन पुलिसकी अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती, अमृता जैशीले गोल गरिन् ।

Advertisement

जितसँगै शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अंक जोडेको छ । पहिलो हार बेहोरेको कोशी दोस्रो स्थानमा धकेलिएको छ । कोशीले पहिलोपल्ट विभागीय टोलीसँग प्रतिस्पर्धा गरेको हो ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top