×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

प्रचण्डको विश्वास : उपसभामुख हटाउने एजेन्डाबाट कांग्रेस–एमाले आफैं ब्याक हुन्छन्

२९ भाद्र २०८१

२९ भदौ, विराटनगर ।

उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट सत्तारूढ दलद्वय नेपाली कांग्रेस र नेकपा एमाले आफैं ब्याक हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वास व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

विभिन्न कार्यक्रमका लागि पूर्व भ्रमणमा रहेका प्रचण्डले शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुख हटाउने एजेन्डाबाट कांग्रेस–एमाले आफैं ब्याक हुने विश्वास व्यक्त गरेका हुन् ।

Advertisement
Advertisement

उपसभामुखबाट केही प्राविधिक त्रुटी भए पनि पदबाटै हटाउनेखाल गल्ती नभएको प्रचण्डको भनाइ छ । उनले भने, ‘उपसभामुख एउटा इमानदार, जनजाति महिला, बालबच्चाको लागि ख्याति प्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौँ । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस–एमाले नै पछि हट्नु हुन्छ होला ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top