सार्वजनिक सवारीको नयाँ भाडादर सार्वजनिक,कुन ठाउँबाट कुन ठाउँको कति भाडा जान्नुहोस् (सुचीसहित)

काठमाडौं,असोज ८
सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ ।

शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको सरकारले आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।

कहाँदेखि कहाँसम्मको कति भाडा ,जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

Bhadadar 2075-06-07