NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ? शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद शुक्रबार कार्तिक १४ , २०८२
बिहारमा चुनावः एक करोड रोजगारीदेखि महिला करोडपतिको वाचा शुक्रबार कार्तिक १४ , २०८२
पूर्वमुख्यमन्त्रीले न्यायिक आयोगका सदस्यलाई झपारे शुक्रबार कार्तिक १४ , २०८२
Next
Prev

समाचार

ओसामाका छोरालाई देशबाट निकाल्यो फ्रान्सले

बिहिबार अशोज २४ , २०८१
Reading Time: 1 min read
A A
ओसामाका छोरालाई देशबाट निकाल्यो फ्रान्सले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ असोज , एजेन्सी ।

अल–कायदाका संस्थापक ओसामाबिन लादेनका छोरा ओमरबिन लादेन देश निकालामा परेका छन् । उनलाई फ्रान्सले देशनिकाला गरेको हो । साथै फ्रान्सले अब उनलाई कहिलेपनि फ्रान्स प्रवेशमा अनुमति नदिने जनाएको छ । फ्रान्सका गृहमन्त्री ब्रुनो रितेयूले केही दिन अघि यो आदेशमा हस्ताक्षर गरेका थिए।

गृहमन्त्री रितेयूले अब ओमर बिन लादेनका लागि फ्रान्स प्रवेश संधैका लागि अन्त गरिएको छ । रितेयूका अनुसार ओमरले सामाजिक सञ्जालमा आतंकबादलाई बढवा दिने पोस्ट गरेका कारण उनलाई देश निकाला गरिएको बताइएको छ ।

४३ वर्षीय ओमर फ्रान्समा विगत ७ वर्षयता बस्दै बएका थिए । उनि २०१६ मा फ्रान्स गएका थिए । उनले ब्रिटिश नागरिक जैना मोहम्मद अल–सबा सँग बिहे गरेका थिए । जसका कारण उनलाई फ्रान्समा बस्नका लागि अनुमति मिलेको थियो ।

उनी फ्रान्समा पेन्टिङ गरेर आफ्नो जीवन यापन गर्दै आएका थिए । उनले गत वर्ष आफ्ना बुबा आतंकबादीका नेता भनेर चिनिने ओसामा बिन लादेको जन्मदिनमा एक पोस्ट गरेका थिए । जहाँ उनले पिताको तारिफ गरेपछि उनी आलोचित बने ।

यसलाई फ्रान्सले आतंकबादलाई समर्थन गरेको रुपमा लिइयो । त्यसपछि उनलाई फ्रान्समा बस्नका लागि दुई वर्षको परमिट रद्द गरिएको थियो । त्यसपछि उनी श्रीमतिका साथ कतार गएका थिए । ओमरबिन लादेन ओसामा बिन लादेनका चौंथो सन्तान हुन् ।

उनी १९८१ मा साउदीमा जन्मिएका थिए । उनी आफ्ना बुवासँग १९९१ देखी १९९६ सम्म सुडानमा रहेका थिए । यस दौरान उनलाई अलकायदाको उदाउँदो नेताका रुपमा हेरिएको थियो । २००१ मा पिताको साथ छोडेका उनले अलकायदाको ट्रेनिङ क्याम्पमा अभ्यास गरेको बताएका छन् ।

उनले हतियार चलाउन सोही क्याम्पमा सिकेको जनाइएको छ । २०११ मा पाकिस्तानमा ओसामाबिन लादेनको मृत्यु पछि उनको शब समुन्द्रमा फ्याँकीएको दाबी अमेरिकाले गरेपिन उमरले उनको पिताको शब समुन्द्रमा नफालिएको दाबि गरेका थिए ।

ओसामा बिन लादेनलाई २०११ मा अमेरिकी सेनाले पाकिस्तानको ऐब्टाबादमा मारेको थियो । ९।११ को घटनापछि अफगानिस्तानमा शुरू भएको अमेरिकाको अपरेशनले अल–कायदाको ढाड भाँचेको थियो ।

र ओसामा बिन लादेनको मृत्युपछि यो संगठनको अन्त्य भएको मानिएको थियो । तर हालै आएका केही खबरहरुले संकेत गरेका छन् कि ओसामा बिन लादेनका छोराहरु पनि आफ्नो पिताकै बाटोमा हिड्न थालेका छन् ।

उनीहरुले अल–कायदालाई पुनः खडा गर्ने प्रयास गरिरहेका छन् । यसअघि सेप्टेम्बरमा ओसामा बिन लादेनका अर्का छोरा हमजा बिन लादेन पनि जिवितै रहेको खबर सार्वजनिक भएको थियो। हमजा आफ्ना भाइ अब्दुल्ला बिन लादेनका साथ अफगानिस्तानमा लुकेको दाबी गरिएको छ र अलकायदालाई विस्तार गर्नका लागि ब्लू प्रिंट तयार गरिरहेको पनि बताइन्छ ।

गत महिना सार्वजनिक भएको एक रिपोर्टले भनेको छ कि अफगानिस्तानमा अमेरिकी सेना फिर्ता भएपछि अल कायद फेरि आफ्नो कदम जमाउन खोजिरहेको छ । सो रिपोर्टमा ओसामा बिन लादेनका छोरा हमजा पनि यही रहेका र उनको सुरक्षाका लागि लगभग ४५० स्नाइपर्स तैनाथ रहेका छन् । हमजालाई “क्राउन प्रिंस अफ टेरर” पनि भनिन्छ ।

Tags: #अल–कायदा#ओसामाबिन लादेन#क्राउन प्रिंस अफ टेरर#फ्रान्सबाट देशनिकाला

लोकप्रीय

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद

एकताका लागि रास्वपाको आज निर्णायक संवाद

शुक्रबार कार्तिक १४ , २०८२

विचार

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद

एकताका लागि रास्वपाको आज निर्णायक संवाद

शुक्रबार कार्तिक १४ , २०८२

थप समाचार

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?
ताजा समाचार

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद
ताजा समाचार

एकताका लागि रास्वपाको आज निर्णायक संवाद

शुक्रबार कार्तिक १४ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम
अन्तर्राष्ट्रिय

बिहारमा चुनावः एक करोड रोजगारीदेखि महिला करोडपतिको वाचा

शुक्रबार कार्तिक १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२

हालका पोस्टहरू

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद

एकताका लागि रास्वपाको आज निर्णायक संवाद

शुक्रबार कार्तिक १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.