जेनिथ कलेजको कार्यकारी अध्यक्षमा चौधरी

८ असोज ७५, मंगलबार

विराटनगर, असोज ९

विगत केहीवर्षदेखि विराटनगरमा उच्च शिक्षा प्रदान गरिरहेको जेनिथ इन्टरनेशनल कलेज विराटनगरको कार्यकारी अध्यक्षमा प्रोफेसर डा. दुर्गा नन्द चौधरी नियुक्त भएका छन् ।

नवनियुक्त अध्यक्ष चौधरीले सोमबार पदभार ग्रहण गरेका छन् । कलेजमा उनले कार्यकारी निर्देशक सीए अश्विनी बंशल, क्याम्पस प्रमुख सन्दीपदास श्रेष्ठ, प्रा.डा. सदेह हमाल, किरण आचार्यले स्वागत गरेका थिए ।

Advertisement

उनीहरुले नवनियुक्त अध्यक्ष चौधरीलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन । कार्यकारी अध्यक्ष चौधरी त्रिविका सेवा निवृत्त प्राध्यापक तथा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व डिन हुन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top