NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि शुक्रबार मंसिर ५ , २०८२
सिमरामा जेनजी कुट्ने एमाले कार्यकर्ता अरबिन्द पक्राउ शुक्रबार मंसिर ५ , २०८२
Next
Prev

समाचार

इजरेललाई जवाफ दिन इरान डराएको हो कि मौका पर्खिएको ?

आइतवार मंसिर २ , २०८१
Reading Time: 1 min read
A A
इजरेललाई जवाफ दिन इरान डराएको हो कि मौका पर्खिएको ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ मंसिर, विराटनगर।

इरानको न्यूक्लियर रिसर्च सेन्टरमा भएको भनिएको इजरेली हमलाको खबर जंगलमा लागेको आगोजस्तै गरी फैलिरहेको छ । अझ रोचक त के छ भने यो न्यूक्लियर विकास कार्यक्रम त्यही थियो जसलाई लिएर इरानले प्रतिबन्धको मार झेलिरहेको छ ।

यस्तो मार जुन केहीवर्ष अरु यस्तै चल्यो भने त, देश मागी चलाउनु पर्ने पाकिस्तानको जस्तै हालत इरानको पनि हुन सक्छ । यो न्यूक्लियर पावर बन्ने जिदकै कारण अमेरिकालाई इरानविरुद्ध उभ्याइदिएको छ ।

अनि यसैका कारण यदी इजरायल र इरानबीच सिधा युद्ध सुरु भयो भने सो युद्ध परमाणु युद्धमा बदलिने आशंका पनि गरिएको छ । यी न्यूक्लियर ठेगानाहरु नै त हुन्, जसलाई लिएर अमेरिका, इजरायलले अहिलेसम्म भन्दै आएका छन् कि उनीहरुले इरानका यी सेन्टरहरुलाई टारगेट गरेका छैनन ।

तर अहिले भने वास्तविक कुराहरु बाहिर आउन थालेको छ । खासमा इजरायलले इरानको परमाणु केन्द्र नै ध्वस्त बनाएको खबरहरु आएका छन् । तेहरान नजिकै पारचिनमा रहेको सीक्रेट न्यूक्लियर रिसर्च फ्यासिलिटीलाई इजरायलले नष्ट गरिदिएपछि यसले इरानलाई ठूलो घाटा लागेको छ ।

सो हमलाले विस्फोटहरुलाई आकार दिने र परीक्षण गर्नकालागि आवस्यक जटिल उपकरणहरु नाश भएको छ, जुन न्यूक्लियर चेन रिएक्शन शुरू गर्नका लागि महत्वपूर्ण हुन्छ । अमेरिकी र इजरायली अधिकारीहरुको दाबी अनुसार गएको एक वर्षमा इरानले परमाणु हतियारहरु सम्बन्धित रिसर्च पुनः सुरु गरेको छ ।

इजरायली अधिकारीहरुको दाबी छ कि यदी इरानले परमाणु हतियार विकसित गर्ने निर्णय लियो भने अब उसले नष्ट भएका उपकरणहरुलाई बदल्नु पर्छ । मतलब इजरायलले इरानको न्यूक्लियर फ्यासिलिटीमा हमला गरेर उसलाई परमाणु रूपले कमजोर बनाइदिएको छ ।

जुन उपकरणहरु नष्ट भएका छन् अब त्यो बिना इरान फस्ने देखिन्छ ।इजरायलले इरानको जुन पारचिन सैनिक परिसरलाई निशाना बनायो, त्यहाँभित्र नै तालेघन २ न्यूक्लियर फ्यासिलिटी थियो। यसको उपयोग २००३ भन्दा अघि परमाणु उपकरणका लागि विस्फोटकहरुको परीक्षणका लागि हुने गरेको थियो ।

इरानले २००३ मा सैन्य परमाणु कार्यक्रमलाई रोकिदिएको थियो, त्यसपछि नै उपकरणहरु साइटमा राखिएको थियो । एक अक्टूबरको इरानको हमलाको जवाफमा इजरायली सेनाले २६ अक्टुबरमा इरानमा हवाई हमला गर्दा इरानले भारी नोक्सानी उठाएको हो ।

जसमा उसका चार सैनिकसहित अन्तरिक्ष केन्द्र नै ध्वस्त भएका हुन् भने मिसाइल निर्माण एकाइहरुमा पनि क्षति पुगेको हो । सुप्रीम लीडर अली खामेनेई त्यतिबेला देखि अहिलेसम्म नै मनभित्र आगो बलिरहेपनि बाहिर शितलता नै देखाएका छन् । तर के इरान सधै चुप लागेर बस्छ ? यो प्रश्नको जवाफ जान्नु निकै आवस्यक छ ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी अर्थात आईएईए का प्रमुख राफेल ग्रोसीले यसैबीच इरानका दुई ठूला परमाणु केन्द्रहरुको भ्रमण गरेका छन् । यो भ्रमण किन भएको हो भने अहिले इरानले ट्रम्पको जितपछि आफूमाथि लागेका प्रतिबन्धहरुलाई खुकुलो पार्नका लागि न्यूक्लियर प्रोग्राममा सम्झौता गर्ने मनसाय व्यक्त गरेको छ ।

सोही कारण राफेल इरानी परमाणु साइटहरुमा पुगेका हुन् । आईएईएले विश्वभरका परमाणु प्रोग्रामहरुमा निगरानी राख्ने गरेको छ । इरानको परमाणु प्रोग्रामलाई लिएर इजरायल, अमेरिकाका साथै कयौं पश्चिमी देशले आपत्ति जनाइरहेका छन् ।

यता डोनाल्ड ट्रम्पको सत्तामा फिर्तीले इरानलाई पनि डर छ कि अमेरिकाले परमाणु प्रोग्रामको आडमा इरानमाथि थप कडा प्रतिबन्धहरु लगाउन सक्छ भन्नेमा उ चिन्तित छ ।ट्रम्पले आफ्नो अघिल्लो कार्यकालका दौरान इरानको यसै न्यूक्लियर प्रोग्राम डीलबाट अमेरिकालाई अलग गरिदिएका थिए ।

र अब इरानको रुझानले पनि उ बदलिको देखाउँछ । कारण स्पष्ट नै छ ट्रम्प सत्तामा आउने वाला छन् । यो त्यही इरान हो जसले मात्रै एक वर्ष पहिले आईएईएका निगरानी टीमका लगभग एक–तिहाई सदस्यहरुमाथि प्रतिबन्ध लगाएको थियो ।

सो बेला तेहरानले अनुगमन कर्ताहरुलाई चरमपंथी भनेको थियो, जसले इरान र अन्तर्राष्ट्रिय समुदायका बीच उसको परमाणु गतिविधिहरुलाई लिएर तनाव थप बढाएको थियो । अब त्यही इरानले ट्रम्पको फिर्तीअघि नै सहयोगको इच्छा व्यक्त गरिरहेको छ ।

यद्यपि, इरानले वर्षौदेखि मेहनत गर्दै परमाणु बम बनाउनका लािग जुटाएका संसाधनहरुलाई सजिलै किनारा लगाइहाल्ला भन्ने चाँही विश्वास गरिहाल्ने अवस्था छैन । किनभने यो परमाणु शक्ति भएको इरानका लागि घमण्ड गर्ने कुरा पनि हो र साथै यो नै उसको पश्चिम एशियामामा बादशाह हुने चाहानाको बाटोमा टर्निंग पोइंट पनि हो ।

यस्तोमा फेरि पनि प्रश्न उठ्छ, इजरायलले इरानको न्यूक्लियर ठेगानामा जुन हमला गरेको छ त्यसको अब इरानले बदला कसरी लिन्छ ? २६ अक्टूबरमा जब इजरायलले १०० लडाकू विमानहरुले इरानमा हमला गर्दा सुप्रीम लीडर अली खामेनेईले सेनालाई इजरायलमा हमला गर्ने तयारी थाल्न लगत्तै आदेश लगत्तै दिएका थिए ।

तर दिन, हप्ता वित्दै अब त महिना पनि पुरा हुन लागेको छ । यस्तोमा विश्लेषहरु के भन्छन्, भने इरानले इजरायलमा हमलाका लागि या त हिम्मत जुटाउन सकिरहेको छैन या त कुनै उपयुक्त मौका पर्खिरहेको छ । तपाइँलाई चाँही यसबारे के लाग्छ ? आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #इरानको न्यूक्लियर रिसर्च#नेपाल टाइम्स् ट्रेडिंग#न्यूक्लियर पावर

लोकप्रीय

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

विचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

थप समाचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर
ताजा समाचार

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि
आर्थिक

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.