NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’ आइतवार असार १५ , २०८२
पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र आइतवार असार १५ , २०८२
चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की आइतवार असार १५ , २०८२
नेपालसँग ५० रनमै समेटियो इन्डोनेसिया, बन्यो कीर्तिमान आइतवार असार १५ , २०८२
Next
Prev

समाचार

खामेनीले रातारात फेरे इरानका सर्वोच्च नेता

आइतवार मंसिर २ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
इरानका सर्वोच्च नेता अली खोमेनीको ट्विटर अकाउन्ट बन्द
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२ मंसिर, एजेन्सी ।

ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई गम्भीर बिरामी भएको समाचारले तेहरानमा राजनीतिक हलचल बढाएको छ। खामेनेईको स्वास्थ्यमा समस्या र सम्भावित उत्तराधिकारीको चयनले ईरानको भविष्यप्रति चासो बढाएको छ ।

खामेनेई, जो ८५ वर्षका छन्, गम्भीर स्वास्थ्य समस्याबाट पीडित छन्। खबरका अनुसार, उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै, उनले आफ्ना दोस्रो छोरा मोजतबा खामेनेईलाई उत्तराधिकारी चयन गरेको दाबी गरिएको छ।

यो निर्णयले गुपचुप तरिकाले लिइएको भनिएको छ। सुप्रीम लिडरको चयनमा सामान्यतः गार्जियन काउन्सिल र एक्सपर्ट असेंबली जस्ता संस्थाहरूको भूमिका रहन्छ। तर, मोजतबाको चयन खामेनेईको निर्देशनमा गोप्य बैठकमा गरिएको भनिएको छ।

सेप्टेम्बर २६ मा भएको गोप्य बैठकमा ६० जना विशेषज्ञ सभाका सदस्यहरूले यो निर्णय गरेका थिए। रिपोर्ट अनुसार, गोपनीयता भंग भएमा कठोर कारबाही हुने चेतावनी दिइएको थियो। यो निर्णयप्रति केही सदस्यहरूले आपत्ति जनाएका थिए।

रिपोर्टले देखाएको छ कि खामेनेई र उनका समर्थकहरूले निर्णयलाई संस्थागत रूपमा अघि बढाउन दबाब दिएका थिए। गोपनीयताको कारण सार्वजनिक असन्तोष र राजनीतिक अस्थिरता हुन सक्ने डर रहेको छ ।

मोजतबा खामेनेई जसलाई सम्भावित उत्तराधिकारी मानिएको छ, हालका वर्षमा राजनीतिक रूपमा सक्रिय भएका छन्। उनी कट्टरवादी विचारधाराको समर्थक मानिन्छन् र उनको प्रभाव ईरानको रेभोल्युशनरी गार्ड तथा शासनमा देखिएको छ।

यो निर्णयको बारेमा अहिलेसम्म ईरानी सरकार वा खामेनेईको कार्यालयबाट कुनै औपचारिक घोषणा भएको छैन। इजरायली र अन्य अन्तर्राष्ट्रिय मिडियामा मात्र यो समाचार सार्वजनिक भएको हो। यो विषयले ईरानको भविष्य, राजनीतिक स्थिरता र क्षेत्रीय सम्बन्धमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ।

यस्ता घटनाहरूले आन्तरिक र अन्तर्राष्ट्रिय राजनीति दुवैलाई प्रभावित गर्न सक्ने विश्लेषण गरिएको छ । फारसी भाषाको अन्तर्राष्ट्रिय मिडिया आउटलेट इरान इन्टरनेसनलले आफ्नो रिपोर्टमा यो रिपोर्ट सार्वजनिक गरेको छ ।

रिपोर्टका अनुसार गम्भीर रोगबाट पीडित इरानका सर्वोच्च नेता आफ्नो मृत्यु हुनुअघि नै राजीनामा दिन सक्छन्। अर्थात्, मोजताबाले आफ्नो बुबा जीवित रहँदा पद सम्हाल्न सक्नेछन् । पछिल्लो समय अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजयपछि इरान अमेरिका सम्बन्ध नयाँ मोडमा पुगेको छ ।

पछिल्लो समय इरानका राजदूतले अमेरिकी अर्बपति एलन मस्कलाई भेटेको खबर बाहिरिएको थियो । तर इरानको विदेश मन्त्रालयले संयुक्त राष्ट्रका लागि आफना राजदुतले मस्कलाई भेटेकोे मिडिया रिपोर्टलाई अस्वीकार गरेको छ।

राज्य समाचार एजेन्सी इरनासँगको एक अन्तर्वार्तामा परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले भने – उनले “यी रिपोर्टहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दछन् ।” अन्तर्वार्ताका क्रममा उनले अमेरिकी सञ्चारमाध्यममा यस्तो समाचार प्रकाशित भएकोमा आश्चर्य व्यक्त गरे ।

यसअघि न्यूयोर्क टाइम्सले लेखेको थियो – मस्कसँगको यो भेट न्यूयोर्कमा इरानका राजदूत आमिर सईद इरावानीको घरमा भएको थियो । दुवैबीच इरान र अमेरिकाबीचको तनाव कम गर्ने विषयमा छलफल भएको थियो ।

न्युयोर्क टाइम्सले अमेरिकाको इरानसँग कूटनीतिक सम्बन्ध नभएको लेखेको छ । तर मस्कसँगको व्यक्तिगत भेटका कारण इरानी अधिकारीहरू कुनै पनि अमेरिकी अधिकारीसँग भेट्नबाट जोगिएका थिए ।

सञ्चारमाध्यमका अनुसार यो बैठकलाई व्यक्तिगत भेटका रूपमा लिइनेछ किनभने यो बैठक अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि मस्कलाई चयन गर्नुभन्दा एक दिनअघि भएको थियो।

ट्रम्पले आफ्नो प्रशासनमा सरकारी दक्षता विभाग बनाउने कुरा गरेका छन् र यसका लागि मस्कलाई रोजेका छन् । यस विभागको काम सरकारी खर्च कटौती गर्ने सम्भावनाहरू खोज्ने हो। यस विषयमा ट्रम्पका प्रवक्ता स्टिभन चेउङले भनेका थिए, ‘हामी निजी बैठकबारे टिप्पणी गर्न सक्दैनौं।’

Tags: #आयतुल्लाह अली खामेनेई#ईरानका सर्वोच्च नेता

लोकप्रीय

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२

विचार

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२

थप समाचार

ताजा समाचार

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र
ताजा समाचार

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
चिहानघारी पनि नेताले छाडेनन्! संसदमा प्रश्न उठाएपछि खपिनसक्नु
ताजा समाचार

चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की

आइतवार असार १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

राजनीति गरेका वकिललाई सर्वोच्चमा न्यायाधीश प्रस्ताव गरेपछि बबाल

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२

हालका पोस्टहरू

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.