NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ? बिहिबार अशोज २ , २०८२
अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

जेलमा रहेका इमरानले अमेरिका हल्लाए, बाइडेनको बढ्यो प्रेसर

सोमवार मंसिर ३ , २०८१
Reading Time: 1 min read
A A
इमरान खानको भाषण प्रशारणमा रोक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ मंसिर,एजेन्सी ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनको राष्ट्रपतिको काउनडाउन सुरु भइसकेको छ । उनी अब केही समयका लागि मात्रै आफ्नो पदमा रहन्छन्,तर पनि उनी टेन्सन फ्रि हुनसकेका छैनन् । बाइडेनलाई कार्यकालको अन्तिम समयतिर पनि पाकिस्तानमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका कारण प्रेसर थेग्नु परेको छ ।

करिब ५० अमेरिकी सांसदहरुले इमरान खान र अन्य “राजनीतिक कैदिहरुलाई” आफ्नोे कार्यकाल सकिनुअघि नै रिहा गर्नका लागि पाकिस्तान सरकारमाथि दबाव बढाउन राष्ट्रपति जो बाइडेनसंग अपिल गरेका छन् । बाइडेनको कार्यकाल २० जनवरीसम्म छ ।

पाकिस्तानको सत्तारूढ पीएमएल–एन र गठबंधन सहयोगी पीपीपीले अमेरिकी सांसदहरुको यो पहललाई पाकिस्तानको आंतरिक मामिलामा हस्तक्षेप भनेका छन् । शुक्रवार ४६ डेमोक्रेट र रिपब्लिकन सांसदहरुद्वारा यसबारेमा पत्र पठाइएको थियो ।

यो एक महिनाको अन्तरालमा दोस्रो पटक पठाइएको पत्र हो । पहिलो पत्रमा डेमोक्रेट्सको मात्रै समर्थन थियो । यो पत्रको शुरुआत डेमोक्रेटिक कांग्रेस वुमन सुसान वाइल्ड र उनका रिपब्लिकन समकक्षी जन जेम्सले संयुक्त रूपले गरेका थिए ।

पत्रमा हस्ताक्षर गर्ने ४६ मा २० रिपब्लिकनका हुन् । यो पत्रमा फेब्रुअरी २०२४ को चुनावपछि पाकिस्तानको “बिग्रदो मानवाधिकारको स्थिति” मा प्रकाश पारिएको थियो, जो कथितरुपमा “गलत” थिए र “ठूलो परिमाणमा अनियमितताहरु, चुनावी धोखाधडी, र पीटीआईको राज्य–प्रेरित दमन” बाट प्रभावित थिए ।

अमेरिकी सांसदहरुले “एच. रेस.९०१” को हवाला दिए, जुन सन २०२४ जूनमा भारी दुई दलहरुको समर्थनका साथ पारित एक प्रस्ताव हो, जसलाई अमेरिकी कारवाहीका लागि एक रूपरेखाका रुपमा हेरिन्छ । पत्रमा आरोप लगाइएको छ कि पाकिस्तानी अधिकारीहरुले चुनावअघि पीटीआईलाई यसबाट बाहिर गरिदिएको थियो ।

परिणामहरुमा धाँधली गरियो जुन पीटीआई समर्थित उमेद्वराहरुको पक्षमा थिए । र अंतराृष्ट्रिय संगठनहरु जस्तै कमनवेल्थ अजर्वर ग्रुप र यूरोपेली संघको चुनाव निगरानी रिपोर्टहरुलाई लुकाइयो । चुनावपछि, पत्रमा उल्लेख गरिएको थियो कि “स्थिति थप बिग्रियो” र “नागरिक स्वतंत्रताहरु, विशेषरूपले अभिव्यक्ति स्वतंत्रतामा भारी प्रतिबंध” लगाइयो ।

यसमा ठूलो मात्रामा गिरफ्तारिहरु, मनोमानी ढंगले हिरासतमा लिनु र सोशल मिडिया प्लेटफर्महरुमा “वास्तविक फायरवल” को प्रयोगको आलोचना गरिएको थियो । साथै इंटरनेटको गतिलाई सुस्त गर्ने प्रयासहरुको पनि निन्दा गरिएको थियो ।

अमेरिकी सांसदहरुको अपीलको मुख्य बिंदु इमरान खानको हिरासत थियो । पत्रमा भनिएको थियो कि इमरान खानलाई “पाकिस्तानको सबैभन्दा लोकप्रिय राजनीतिक व्यक्तित्व” मानिन्छ, जसको गिरफ्तारीले अंतर्राष्ट्रिय आलोचनालाई जन्म दिएको छ ।

अमेरिकी सांसदहरुले मनोमानी हिरासतमा संयुक्त राष्ट्र वर्किंग ग्रुप, एमनेस्टी इंटरनेशनल र अन्य मानवाधिकार संगठनहरुको निष्कर्षहरुको हवाला दिएका छन्, जसले पीटीआई संस्थापकको तुरंत रिहाईको माग गरेका छन् । जेलमा रहेका पीटीआई नेताहरु यास्मीन राशिद र शाह महमूद कुरैशीको पनि पत्रमा उल्लेख गरिएको छ ।

सांसदहरुले जोड दिएर भनेका छन्, “हामी अमेरिकी सरकारसंग तुरंत पूर्व प्रधानमंत्री खान र सबै राजनीतिक कैदिहरुको रिहाईका लागि वकालत गर्न आग्रह गर्दछौं” । यसका साथै उनीहरुले संयुक्त राष्ट्रको सिफारिशहरुका अनुसार उनको सुरक्षा सुनिश्चित गर्ने कुरामा पनि जोड दिएका छन् ।

Tags: #इमरानले अमेरिका हल्लाए#बाइडेनको प्रेसर बढ्यो

लोकप्रीय

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२

विचार

थप समाचार

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?
अन्तर्राष्ट्रिय

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?
खेलकुद

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
ताजा समाचार

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.