NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ? बिहिबार अशोज २ , २०८२
अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

एसिया कपमा भारत र अफगानिस्तानको खेल ‘टाई’ ,सहजादको शानदार सतक

बुधबार अशोज १० , २०७५
Reading Time: 1 min read
A A
एसिया कपमा भारत र अफगानिस्तानको खेल ‘टाई’ ,सहजादको शानदार सतक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी,असोज १०
एसिया कप क्रिकेट अन्तर्गत मंगलबार राती भएको सुपर फोरको पाँचौ खेलमा भारत र अफगानिस्तानबीचको खेल बराबरीमा सकिएको छ । अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर ५ बलमा अल आउट हुँदै मात्र २ सय ५२ रन बनाउन सक्यो ।

भारतका लागि ओपनर आम्बाटि रायुडू र के।एल राहुलले पहिलो विकेटका लागि ११० रनको साझेदारी गर्दै सहज जित तर्फ अघि बढेका थिए । तर १७ ओभर १ बलमा मोहमम्द नाबीको बलमा नजीबुल्ला जद्रानले रायुडुलाई क्याच आउट गराएपछि भारतको विकेट पतन सुरु भएको थियो । रायूडुले ४९ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५७ रन बनाए ।

LS Auto

त्यस्तै दोस्रो विकेटको रुपमा राहुललाई रसिद खानले एलबि डब्लुको शिकार बनाउदै ६० रनमा पेभिलिएन फर्काएपछि भारत अझ दवावमा आएको थियो । राहुलले ६६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६० रनमा आउट भए । भारतको विकेट पतन निरन्तर जारी रह्यो । कुनै समय १७.१ ओभरमा ११०–१ स्थितिमा रहेको भारत ४९ औ ओभरमा २४६–९ को स्थितिमा पुगेको थियो ।

भारतलाई अन्तिम ओभरमा जितको लागि ७ रन चाहिएको थियो । रसिद खानले रविन्द्र जडेजालाई पहिलो बलमा डट,दोस्रो बलमा चौका,तेस्रो र चौथो बलमा १–१ रन र पाचौँ बलमा जडेजालाई आउट गरेपछि खेल बराबरीमा सकिएको हो । भारतका लागि अन्य ब्याटम्यान दिनेश कात्तिकले ६६ बलमा ४ चौकाको सहयोगमा ४४,केधार जाधव १९, रविन्द्र जडेजा २५,दिपक चाहर १२, कुलदिप यादव ९,महेन्द्र सिंह धोनी र मनिस पाण्डेले समान ८ रन बनाए ।

अफगानिस्ताका लागि मोहमम्द नाबी,रसिद खान र अफ्तव आलमले समान दुई विकेट लिए । दुबईमा भएको खेलमा यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्ताने निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनाउन सक्यो । अफगानिस्तानका लागि ओपनर सहजाद र जावेद अहमदीले उत्कृष्ट सुरुवात गरेका थिए ।

सहजाद र जावेदले पहिलो विकेटको रुपमा १० ओभरमा ६३ रन को साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा अहमदी १२ ओभर ४ बमा ५ रन बनाएर खेली रहेको अवस्थामा रविन्द्र जडेजाको बलका महेन्द्र सिंह धोनीको स्टिमपिङको सिकार भए । त्यसपछि दोस्रो विकेटका रुपमा रमात शाह १४ ओभर ४ बलमा जडेजाकै शिकार हुदैँ ३ रनमा पेभिलिएन फर्किए । त्यस्तै १५ ओभर २ बलमा हस्मतुल्लाह शाहिदी र ३ बलमा कप्तान अस्गर अफ्घानीलाई कुलदीप यादवले ० रनमा पेभिलिएन फर्किका थिए ।

भारतीय बलर सामु खुलेर खेलेका सहजादले ११६ बलमा ७ छक्का र ११ चौका प्रहार गर्दै उत्कृष्ट १२४ रनको शतकीए इनिङ खेले । सहजाद ३७ ओभर ५ बलमा केधार जाधवको बलमा दिनेश कात्तिकको हातबाट क्याच आउटको शिकार भए । भारतीय बलर सामु आक्रमक ब्याटिङ गरेका महोम्मद नाबीले ५६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६४ रनमा आउट भए । अफगानिस्तानका अन्य ब्याटम्यान जद्रान २०, गुल्बदीन नाइब १५,अफ्तब आलम २ र रसिद खानले १२ रनमा नट आउट रहे ।

भारतकालागि रविन्द्र जडेजा ३,कुलदीप यादव २ लिदाँ केधार जाधव,खलील अहमद र दिपक चाहरले समन १ विकेट लिएका थिए । यो खेल बराबरीसँगै अफगानिस्तानको एसिया कप यात्रा पनि सकिएको छ । अफगानस्तानले समुह चणमा बंगलादेशलाई १३६ र श्रींलकालाई ९१ रनले पराजित गर्दै सुपर फोरमा प्रवेश गरेको थियो ।

सुपरफोरमा पाकिस्तानसँग ३ विकेट र बंगलादेशसँग ३ रनले पराजित भएपछि सुपर फोरबाटै बाहिरीनु परेको हो । भारत यस अघिनै फाइनल पुगि सकेको छ । उपाधिको लागि बंगलादेश र पाकिस्तानबीचको बिजेता भारतसँग भिड्ने छ । फाइनल खेल असोज १२ गते हुने छ ।

लोकप्रीय

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२

विचार

थप समाचार

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?
अन्तर्राष्ट्रिय

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?
खेलकुद

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
ताजा समाचार

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.