NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Empresário compra da Arena e Grêmio avança para gestão total do estádio शुक्रबार पुस ११ , २०८२
Osvojite 20 000.000 RSD i 200 FS शुक्रबार पुस ११ , २०८२
Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar शुक्रबार पुस ११ , २०८२
Jogos E Apostas Online Em Um Só Lugar शुक्रबार पुस ११ , २०८२
10 Daftar Link Slot Gacor Nuke Gaming Cendanabet शुक्रबार पुस ११ , २०८२
Next
Prev

समाचार

असद भागे, अब सिरियामा के हुन्छ ?

आइतवार मंसिर २३ , २०८१
Reading Time: 1 min read
A A
सिरियाबाट सुरु हुन लागेको हो ’वल्र्ड वार’ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२३ मंसिर, विराटनगर।

सिरियामा यतिबेला केही वर्षअघि अफगानिस्तानमा भएको घटना दोहोरिएको छ । तालिबानका कारण असरफ घानीले देश छाडेजस्तै विद्रोही समूहका कारण बसर अल असदले पनि परिवारसहित सिरिया छाडेको बताइएको छ ।

यससंगै सिरियामा बशर अल असद परिवारको ५० वर्षको शासन अन्त्य भएको दाबी गरिएको छ । विद्रोहीहरुले सिरिया कब्जा गरेका छन् । विद्रोहीले राजधानी दमाश्कससहित प्रमुख शहरहरुमा कब्जा गरिसकेका छन् ।

सिरिया विगत १३ वर्षदेखि गृह युद्धमा फसेको छ र अब बशर सरकारको पतनपछि यसको गृह युद्ध समाप्त हुनुको साटो झनै बढ्ने आशंका गरिएको छ । त्यहाँ भएको यो नयाँ सत्ता परिवर्तनले इजरायलमा पनि गहिरो असर पार्ने देखिन्छ ।

सिरियामा २०१६ पछि गृहयुद्ध मत्थर भएको थियो । तर गत साता प्रमुख विद्रोही संगठन हयात तहरीर अल–शाम (एचटीएस)ले अन्य विद्रोही गुटहरुसंग मिलेर अलेपो, इदलिब र होम्स शहरहरुमा तिब्र हमला सुरु गर्यो र अन्ततः तीनमा कब्जा पनि गर्यो ।

अब विद्रोही गुटहरुले राजधानी दमाश्कसलाइ पनि आफ्नो नियन्त्रणमा लिएका छन् । यता सिरियाको सेनाका शीर्ष अधिकारीहरुले पनि सिरियाबाट बशर अल असद सरकारको कार्यकाल अन्त्य भएको संकेत गरेका छन् ।

कट्टरपंथी समूह हयात तहरीर अल–शामले गत साता सिरियामा अचानक र सफल आक्रमण गरेर सबैलाई चकित पारेको थियो । हयात तहरीर अल–शाम अर्थात एचटीएसलाई लामो समयदेखि देशको सबैभन्दा बलियो विद्रोही गुट मानिदै आएको छ ।

यी विद्रोहीहरुले २६ नोभेम्बरमा अचानक अलेपोको उत्तर र उत्तर–पश्चिमका इलाकहरुमा हमला गरेका थिए । उनीहरु २९, ३० नोभेम्बरमा त्यहाँका शहरमा पसे र सरकारी सेनालाई त्यहाँबाट लखेटे ।

एचटीएसका हजारौ लडाकुहरुले अलेपोपछि कयौं अन्य प्रमुख शहरहरुमा कब्जा गरे । सन २०११ मा असद सरकारविरुद्ध अरब स्प्रिंग विद्रोहदेखि शुरू भएको यो गृहयुद्धमा झण्डै पाँच लाख मानिसहरुको मृत्यु भइसकेको छ ।

गृह युद्धका कारण २.३ करोड जनसंख्या भएको देशबाट झण्डै ६८ लाख मानिसहरुले आफ्नो घर छाड्न बाध्य भएका छन् । लाखौं मानिसहरु विदेशमा शरणार्थी बनेका छन् ।सिरिया सरकारलाई रूसका साथै ईरान र हिजबुल्लाको पनि समर्थन थियो, जसका कारण बशर सरकारको सिरियामा बलियो पकड थियो ।

तर अब इजरायलसंगको युद्धले हिजबुल्लालाई ठूलै झट्का लागेको छ । यता २०१६ मा बशर सरकारको सहयोगका लागि आफ्नो लडाकू विमानहरुलाई सिरियामा तैनाथ गर्ने रुस पनि अहिले युक्रेन युद्धमा अल्झिएको छ ।

इरान पनि इजरायलसंगको तनावमा फसेको छ । जसले बशर सरकार कमजोर भयो र यो मौकाको फाइदा उठाएर विद्रोहीहरुले सिरियामा हमला तिब्र पारे र असदलाई देश छाड्न बाध्य पारे। बशर अल असदले पनि पछिल्लो समय अमेरिका र अन्य पश्चिमी देशहरुमाथि विद्रोहीहरुलाई समर्थन दिएको आरोप लगाउँदै आएका थिए ।

सिरियाली सत्ता पल्टाउने यो हमलाको शुरुआत हयात तहरीर अल–शामले गरेको हो । हयात तहरीर अल–शामको अर्थ हो ग्रेटर सीरियाको मुक्तिका लागि आंदोलन । अबू मोहम्मद अल–गोलानीको नेतृत्वमा रहेको एचटीएस लामो समयदेखि इदलिबमा प्रमुख शक्ति रहँदै आएको छ ।

तहरीर अल–शामलाई पहिला जबात नुसरा फ्रंटका नामले चिनिन्थ्यो । खासमा, एचटीएसलाई अल–कायदाले बनाएको थियो । ताकि यसले सिरियाको गृहयुद्ध अन्त्य भएपछि यहाँको स्थितिको फाइदा उठाउन सकोस ।

र यसले छिटै नै आफ्नो उद्येश्यमा सफलता पनि हात पार्यो र यसले विद्रोही हमलाहरुका साथै सेना र अन्य दुश्मनहरुविरुद्ध पनि आत्मघाती बम विस्फोट गराउँदै आयो । यद्यपि, यो समूह विस्तारै विस्तारै सीरिया र इराकमा इस्लामिक स्टेटको कट्टर दुश्मन बन्न पुग्यो र अंततः २०१६ मा अल–काइदाबाट पनि अलग भयो ।

अमेरिका, रूस, तुर्किए र अन्य देशहरुले तहरीर अल–शामलाई आतंकवादी समूह घोषित गरे । यसका नेता ४२ वर्षीय अहमद हुसैन अल–शरा हुने, जसलाई अबू मुहम्मद अल–गोलानीका नामले पनि चिनिन्छ । गोलानीको जन्म सीरियामा भएको थियो ।

१९६७को युद्धपछि जब इजराइलले गोलान हाइट्समा नियंत्रण गर्यो त्यसपछि अबूको परिवार यहांबाट हिँडेको थियो । गोलानीलाई २००६ मा हजारौं अन्य विद्रोहीहरुका साथ हिरासतमा लिएको थियो । त्यसपछि उनलाई पाँच वर्षसम्म अमेरिका र इराकी जेलहरुमा कैदमा राखिएको थियो ।

अबू मुहम्मद अल–गोलानीलाई २०११ म रिहा गरियो र त्यसपछि उनी अल–कायदाको नेतृत्व गर्नका लागि सिरिया फर्किए । अब सिरियामा विद्रोही गुटहरुले सत्तामा कब्जा गरेपछि फरि गृहयुद्ध हुने आशंका छ ।

यसको कारण बशर अल असद सरकारलाई रूसको समर्थन थियो भने विद्रोही गुटहरुलाई अमेरिकाद्वारा समर्थन गरिएका थियो । यसरी सिरियामा रूस र अमेरिकाको दखल अब आउँने दिनमा हुने छ ।

साथै सिरियामा खूंखार आतंकबादी संगठन आईएसआईएसको उपस्थिति छ । यस्तामो बदलिएको स्थितिमा आईएसआईएसले पनि आफ्नो शक्ति बढाउन सक्छ । इरान र तुर्किएले पनि सीरियाबाट आफ्नो फाइदा उठाउन खोज्छन् ।

यस्तोमा भन्न सकिन्छ कि सिरियामा अवस्था सामान्य हुने कम्तिमा अहिले केही गुन्जायस छैन । यता इजरायल पहिलादेखि नै हमास र हिजबुल्लाका मोर्चाहरुमा लडाईमा अल्झिएको छ । अब सीरियामा बदलिएको अवस्थाले इजरायलको चिन्ता बढाइदिएको छ ।

किनभने इजरायल र सीरियाको सीमा गोलान हाइट्समा सशस्त्र बलहरुले संयुक्त राष्ट्रका पर्यवेक्षक सेनामाथि हमला शुरू गरिदिएको छ । इजरायललाई डर छ कि सत्तामा कब्जा गरेपछि गोलान हाइट्सका तर्फबाट पनि इजरायलमा हमला हुन सक्छन् ।

खासमा सिरियामा जारी गृहयुद्ध सिंगो पश्चिम एशियामा दबदबा बनाउने राजनीतिकै हिस्सा हो । सिरियाको सीमा इराक, तुर्किए, जोर्डन, लेबनान र इजरायल जस्ता देशहरुसंग जोडिएको छ । सिरियामा दबदबाको मतलब हो कि पश्चिम एशियाको महत्वपूर्ण व्यापार मार्गहरु, ऊर्जा करिडोरहरुसम्म पहुंच हुनसक्छ ।

जसले सिंगो पश्चिम एशियामा दबाव बढाउन सकिन्छ । सिरियामा बशर अल असदको सरकार सत्ताबाट हट्दा सबैभन्दा धेरै असर रूसमा पर्नेछ । किनभने पश्चिम एशियामा सिरिया नै रूसको सबैभन्दा भरोसावान साथी थियो ।

उता विद्रोही गुटलाई अमेरिकाको समर्थन छ । अब सिरिया गृहयुद्ध पुनः सुरु हुँदा अंतरराष्ट्रीय बजारमा तेलको मूल्यमा पनि उछाल आउने सम्भावना छ, जसको असर भारत हुँदै नेपालमा पनि स्वतः पर्छ ।

बशर अल असद हटेपछि अब विद्रोहीहरुको कब्जामा पुगेको छ सिरिया । यस्तोमा विद्रोही स्वयंले सरकार चलाउँछ वा प्रधानमंत्री अल–जलाली नै त्यसको अनुहार बन्छन त्यो केही समयपछि देखिने छ ।

किनभने पीएम स्वयंले सरेन्डर गरेको देखिएका छन । आर्मी पनि अब लडाईको मूडमा छैन । दोस्रो विकल्पमा हयात तहरीर अल–शामका प्रमुख अबू मोहम्मद अल जुलानीले आफ्नोे हातमा कमान लिएर सरकार चलाउन सक्छन् ।

असद भागेपछि अबू जुलानी अब सीरियाका सबैभन्दा शक्तिशाली नेता बनेका छन् । सिरियाको यो घटनाक्रमबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: # सिरिया गृहयुद्ध#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

विचार

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

थप समाचार

Arena Total Apostas

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२
MaxBet

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२
EstrelaBet

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
Esporte Net

Jogos E Apostas Online Em Um Só Lugar

शुक्रबार पुस ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.