NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त मङ्लबार कार्तिक १८ , २०८२
सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ मङ्लबार कार्तिक १८ , २०८२
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ? मङ्लबार कार्तिक १८ , २०८२
देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ? मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

अमेरिकामा आपतैआपत , १० रेक्टरको भुकम्पः पादरीको भविष्यवाणी, कति सम्भव ?

आइतवार पुस २८ , २०८१
Reading Time: 1 min read
A A
भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ पुष , विराटनगर ।

अमेरिकाको लस एन्जलस क्षेत्रमा अधिकांश इलाकाहरु तीन दिनदेखि जारी भीषण आगलागीबाट जर्जर भएका छन् । त्यहाँ बसोबास गर्ने मानिसहरुमाथि संकट अहिले पनि उस्तै रहेको छ । उता अटलांटा प्रांतमा भीषण हिउँ तूफानले टेक्सास र ओक्लाहोमाका अधिकांश क्षेत्रहरुमा भारी हिँउ जमेको छ ।

सडकहरुमा बरफ जमेको छ । जसले यातायात, उडानहरु, कार्यालय र स्कूल, संस्थानहरु बन्द गर्नु परेको छ । अटलांटा समेत कयौं राज्यहरुमा आपातकालको स्थिति घोषणा गरिएको छ । यस विपतका बेला लस एन्जलसमा जब मानिसहरु परिवारका साथ मूल आश्रय स्थलहरुमा फर्किए, त्यतिबेला उनीहरुले आफ्नो सबै संपत्ति स्वाहा भएको देखे ।

त्यहाँ १४५ वर्ग किमी क्षेत्र पूरै नष्ट भएको छ । अहिलेसम्म मृतक संख्या कम्तिमा १६ पुगेको छ । करिब एक दर्जनको अवस्था अज्ञात छ । यसबीच तीव्र गतिको हुरी फर्कनुअघि आपत्कालीन उद्धारकर्ताहरूले लस एन्जलसको खतरनाक डढेलो निभाउने प्रयास पाचौँ दिन पनि जारी राखेका छन् ।

सबैभन्दा ठूला दुई आगलागी इटन र प्यालीसेड्स अझै पनि नियन्त्रणबाहिरै छन् । त्यस क्षेत्रमा हजारौँ अग्नि नियन्त्रकहरूलाई खटाइएको छ । विमानबाट पानी र आगो निभाउने सामग्री खसाएर जनधनको रक्षा गर्ने प्रयास गरिएको छ ।

क्यालिफोर्नियाका गभर्नरले न्याश्नल गार्डको उपस्थिति बढाएका छन् । अग्नि नियन्त्रकहरूले डढेलोलाई लस एन्जलसको एउटा विशिष्ट व्यक्तिहरू बस्ने क्षेत्रमा फैलन नदिन सम्पूर्ण प्रयास केन्द्रित गरिरहेका छन् ।

थप एक हजार एकडमा विस्तार भएको र ब्रेन्टउड क्षेत्रतर्फ अघि बढिरहेको प्यालीसेड्स डढेलोलाई रोक्न अग्निनियन्त्रकहरूले आगलागी भइरहेको पहाडी क्षेत्रमा पानी र आगो निभाउने ’फायर रिटार्डेन्ट’ खसाइरहेका छन् ।

अग्नि नियन्त्रकहरूले तीव्र गतिमा अघि बढिरहेको आगोको लप्का नियन्त्रण गर्न सङ्घर्ष गरिरहँदा अधिकारीहरूले ती सामाग्रीहरू खासै प्रभावकारी नभएको भन्दै आक्रोशको सामना गर्नु परिरहेको छ ।

राति हावाको वेग अझै बढ्ने अपेक्षा गरिएको छ र त्यसले डढेलोलाई थप शक्तिशाली बनाउन सक्ने चिन्ताहरू व्यक्त भइरहेका छन् । प्यालीसेड्स डढेलो नियन्त्रणमा जम्मा ११ प्रतिशतमात्रै सफलता हात पारेको बताइएको छ ।

तर उक्त डढेलो मेनडभील क्यानयनमा फैलिएको छ जसले गर्दा ब्रेन्डउड क्षेत्रलाई खाली गराउन आदेश दिइएको छ । उक्त विलासी क्षेत्रमा हलिउड अभिनेता आर्नोल्ड स्वाट्सनेगर, डिज्नीका प्रमुख कार्यकारी बब इगर र एनबीएका स्टर लीबोर्न जेम्सको घर रहेको छ ।

खाली गराउनुपर्ने क्षेत्रमा गेटी सेन्टर पनि अवस्थित छ । पहाडको टुप्पोमा अवस्थित उक्त म्युजिअममा १ लाख २५ हजार भन्दा बढी कलाकृति छन् जसमा भान गोफ, रेमब्रान्ट, रुबेन्स, मोने र डेगसका कलाहरू पर्छन् ।

हालसम्म सो भवनमा क्षति पुगिसकेको छैन । दोस्रो ठूलो डढेलो इटनले १४ हजार एकर क्षेत्रफलमा आगलागी गराएको छ र त्यो जम्मा १५ प्रतिशत नियन्त्रणमा आएको छ । अग्नि नियन्त्रकहरूले दुई साना डढेलो केनेथ र हस्र्टलाई भने नियन्त्रणमा लिएका छन् ।

तर न्याश्नल वेदर सर्भिसले सान्टा आना हुरी आइतबारसम्म पुन तीव्र वेगसहित आउने भन्दै चेतावनी दिएको छ । डढेलोको कारण अहिलसम्म थाहा हुन सकेको छैन । दुई सर्वाधिक ठूला डढेलोले न्यूयोर्कको म्यानहटन भन्दा दुई गुणा बढी क्षेत्रफललाई नष्ट बनाइदिएका छन् ।

करिब १ लाख ५३ हजार बासिन्दालाई बाध्यकारी आदेश अन्तर्गत घर छाड्न भनिएको छ र थप १ लाख ६६ हजार जनालाई उनीहरूले भाग्नुपर्ने अवस्था आउन सक्ने भनिएको छ । यसबीच लुटपाटका घटनाहरूलाई लिएर चिन्ता प्रकट भइरहँदा सूर्यास्तदेखि बिहानसम्म खाली गराइएका क्षेत्रमा कफ्र्यु लगाइएको छ ।

दुई दर्जनलाई लुटपाट, कफ्र्यु उल्लङ्घन र डकैतीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ । अर्कातर्फ, अटलांटा प्रांतमा आएको शीतकालीन तूफानले यो क्षेत्रमा बर्फबारी बढाइदिएको छ। अर्कान्सस, उत्तरी क्यारोलिनामा फसेका मोटर चालकहरुको सहयोगका लागि राष्ट्रीय गार्ड पठाइएका छन् ।

अर्कान्ससका केही क्षेत्रहरुमा ३१ से.मी. सम्म पानी परेको छ । लिटिल रकमा १० इंच वर्षा भएको छ जहां औसतमा ३.८ इंच सम्मको वार्षिक रेकर्ड रहेको थियो । यी राज्यहरुमा आपातकाल लागू गरिएको छ ।

टेनेसी प्रांतमा मेम्फिस शहरमा ७ इंच पानीले पुरिएका सडकहरु अहिले बरफ जमेका छन् । सुदूर दक्षिण र पूर्वमा लुइसियाना, मिसिसिपी, अलबामा र जर्जियामा असिना, हिमपात र बर्फिलो चिसो मिश्रणले यात्रालाई जोखिम बनाइदिएको छ ।

अटलांटा, मध्य ओक्लाहोमा, उत्तरी टेक्सासमा पनि हिउँ जमेको छ । यसबीच कतै भीषण आगलागी त कतै भीषण हिमपातको चपेटामा परेको अमेरिकामा थप विपत आउँन सक्ने भविष्यवाणाी गरिएका छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपलाई लिएर सटीक भविष्यवाणी गरेका एक पादरीले अब थप प्रलय आउने भविष्यवाणी गरेपछि त्यहाँ सनसनी मच्चिएको छ । ओकलाहोमाका पादरी तथा भविष्यवक्ता ब्यान्डन डेल बिग्सले डोनाल्ड ट्रंपमाथि ज्यान लिने गरीको आक्रमणको एकदम सही भविष्यवाणी गरेका थिए ।

अहिले उनै पादरीले अमेरिकामा १० रिक्टर स्केलको भुकम्प आउने र त्यसमा हजारौं मानिसहरु मारिने भविष्यवाणी जारी गर्दै चेतावनी दिएका छन् । बिग्सले आफूलाई भगवानले नै यस्तो अनुभुत गराएको बताएका छन् ।

उनका अनुसार अमेरिकामा १० तीव्रता भएको भूकंप आउने वाला छ, जसले सिंगो अमेरिकामा हजारौ मानिसहरुको ज्यान जान सक्छ । बिग्सले दाबी गरेका छन् कि भूकंपबाट मिसौरी, अर्कान्सस, टेनेसी, केन्टकी र इलिनोइससम्म फैलिएको न्यू म्याड्रिड फल्ट लाइनको पुरै क्षेत्र प्रभावित हुनेछ ।

बिग्सले भनेका छन् कि यो यति खतरनाक हुनेछ कि यसमा १८०० मानिसहरु मारिने छन् । सबै घर ध्वस्त हुनेछन् । उनले भनेका छन्, भूकंप यति ठूलो हुनेछ कि यसको असरले मिसिसिपी नदी अर्को दिशा बग्न थाल्नेछ ।

बिग्सले १४ मार्च २०२४मा यूट्यूबमा पोस्ट गरेको एक भिडियोमा डोनाल्ड ट्रंपमाथि ज्यान लिने गरीको हमला हुन सक्ने भविष्यवाणी गरेका थिए । र दाबी गरेका थिए कि ट्रंपलाई निशाना बनाएर गोली चलाइने छ, जुन उनको कानलाई छोएर निस्कने छ ।

यो भविष्यवाणीको केही महिनापछि नै पेंसिलभेनियामा एकदम त्यस्तै दृश्य दिखियो । जसमा ट्रंप बाल–बाल बचेका थिए ।तर उनको पछिल्लो भविष्यवाणीलाई लिएर भने अमेरिकाका भूवैज्ञानिकहरुले खण्डन गरेका छन ।

१० वा त्यसभन्दा धेरै रेक्टर स्केलको भूकंप आउनु संभव नै नभएको उनीहरुले बताएका छन् । बैज्ञानिकहरुको भनाइ छ कि फल्टको लंबाईबाट भूकंपको तीव्रता तय हुन्छ, जति लामो फल्ट लाइन हुन्छ, उति नै तीव्रताको भूकंप आउँछ ।

अहिले विश्वमा कतै पनि यस्तो फल्ट छैन, जसले १० वा सो भन्दा ठूलो तीव्रताको भूकंप ल्याउन सकोस् । अन्तिम पटक २२ मई १९६०मा ९.५ तीव्रताको भूकंप रेकर्ड भएको थियो जुने चिलीमा आएको थियो । यसबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अमेरिकामा आपतैआपत#नेपाल टाइम्स्#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

विचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

थप समाचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर
अन्तर्राष्ट्रिय

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.