×

NEPAL TIMES UPDATES

Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026
Playing
४८ घण्टाको पावर गेमः मधेशमा सत्ताको नाटक || Nepal Times
May 06, 2026
Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या!|| Nepal Times
May 06, 2026

अमेरिका विश्वकै शक्तिशाली सैन्य शक्तिको देश,चीन र रुस‘?

१७ माघ २०८१

१७ माघ, एजेन्सी ।

सन् २०२५ मा विश्वको सबैभन्दा शक्तिशाली सैन्य शक्ति भएका देशहरूको सूची जारी गरिएको छ। ग्लोबल फायरपावर इन्डेक्स (जीएफपी) मा अमेरिकी सबैभन्दा शक्तिशाली रहेको छ । जीएफपीले अमेरिकापछि दोस्रो स्थानमा रसियालाई राखेको छ भने चीनपछि भारत चौथो स्थानमा रहेको छ।

Advertisement
Advertisement

ग्लोबल फायरपावर वेबसाइटका अनुसार, यो सूची सैन्य एकाइहरू, वित्तीय अवस्था, खाद्यान्न, हतियार औषधिसहितको रसद क्षमता सहित ६० भन्दा बढी व्यक्तिगत कारकहरूमा आधारित छ। ग्लोबल फायरपावर इन्डेक्सका अनुसार अमेरिकी सेना ०.०७४४ को स्कोरका साथ विश्वको सबैभन्दा शक्तिशाली सैन्य बल रहेको छ ।

त्यसपछि रुस ०.०७८८ र चीन ०.०७८८को स्कोरमा छन्। भारत ०.११८४ को स्कोरका साथ विश्वको चौथो शक्तिशाली सैन्य शक्ति बनेको छ । यस्तै दक्षिण कोरियाले पनि शीर्ष ५ शक्तिशाली सैन्य शक्तिमा स्थान बनाएको छ र यो पाँचौं स्थानमा छ।

सबैभन्दा शक्तिशाली अमेरिकामा २१ लाख २७ हजार ५ सय कुल सैन्य शक्ति रहेको छ । जसमा १३ लाख २८ हजार सक्रिय सेना रहेका छन् भने ७ लाख ९९ हजार ५ सय आरक्षित सेना रहेका छन् ।

यस्तै एयर फोर्समा ७ लाख १ हजार ३ सय १९ र आर्मी १४ लाख ३ हजार २ सय रहेका छन् । अमेरिकामा नेभीको संख्या ६ लाख ६७ हजार रहेको छ । दोस्रो स्थानमा रहेको रसियामा ३५ लाख ७० हजार कुल सैन्य शक्ति रहेको छ भने त्यसमा १३ लाख २० हजार सक्रिय, २० लाख आरक्षित सेना रहेका छन् ।

रुसमा एयर फोर्समा १ लाख ६५ हजार सैन्य शक्ति रहेको छ भने १ लाख ६० हजार नेभी रहेका छन् । यस्तै रुसी सेनामा ५ लाख ५० हजार जनशक्ति रहेका छन् । तेस्रो स्थानको चीनमा कुल ३१ लख ७० हजार सैन्य शक्ति रहेका छन् ।

यो पहिलो स्थानमा रहेको अमेरिकाको भन्दा बढी हो । जसमा सक्रिय २० लाख ३५ हजार र आरक्षित ५ लाख १० हजार रहेका छन् । २५ लाख ४५ हजार चिनियाँ सेना रहेका छन् भने ४ लाख एयर फोर्स र ३ लाख ८० हजार नेभी रहेका छन् ।

भारतको छिमेकी पाकिस्तानसँग आणविक हतियार छ, तर यसको नाम विश्वको शीर्ष १० सैन्य शक्तिहरूमा पनि समेटिएको छैन् । पाकिस्तान जिपिएफ सूचकाङ्कमा १२ औँ स्थानमा छ र ब्राजिलभन्दा तल छ।

वायु सेना र नौसेनाको मामिलामा भारत पाकिस्तानभन्दा धेरै अगाडि छ। पाकिस्तानी वायु सेना रÞ्याङ्किङमा सातौँ स्थानमा रहेको छ भने भारतीय वायु सेना चौथो स्थानमा रहेको छ, जसले यसलाई शीर्ष ५ मा बनाएको छ।

भारतको शक्तिशाली नौसेना विश्वमा छैटौँ स्थानमा छ भने पाकिस्तानी नौसेनाको २७औँ स्थानमा छ। भारतको कुल सैन्य शक्ति ५१.३७ लाख छ जसमध्ये १४.५५ लाख सक्रिय सैनिक र ११.५५ लाख आरक्षित सैनिक छन्।

भारतीय सेनामा २१.९७ जना सेना रहेका छन् । जसमा वायु सेनामा ३ लाख १०हजार ५७५ जना र नौसेनामा १ लाख ४२ हजार २५१ जना कर्मचारी छन्। भारतमा २५.२७ लाख अर्धसैनिक बलका जवान छन्।

पाकिस्तानको सैन्य बल १७.०४ लाख रहेको छ। यसमा ६.५४ लाख सक्रिय सैनिक र ५.५० लाख रिजर्भ सैनिक रहेका छन्। पाकिस्तानमा सेनामा १३.११ लाख, वायु सेनामा ७८,१२८ र नौसेनामा १२,४८०० सैनिक छन्।

पाकिस्तानमा ५ लाख अर्धसैनिक बल छन्। ग्लोबल मिलिटरी पावर रÞ्याङ्किङमा बेलायत छैटौँ, फ्रान्स सातौँ, जापान आठौँ, टर्कीए नवौँ र इटाली १०औँ स्थानमा रहेका छन् । ग्लोबल मिलिटरी पावर रÞ्याङ्किङमा समावेश १४छ देशमध्ये सैन्य शक्तिमा नेपाल भने १२६ औं स्थानमा रहेको छ ।

नेपालमा १ लाख १० हजार सैन्य शक्ति रहेकोमा ९५ हजार सक्रिय सेना र १५ हजार पारामिल्ट्रिी रहेका छन् । नेपालको सैन्य उडानमा ५ सय सैन्य शक्ति रहेको उल्लेख छ भने नेपाली सेना १ लाख ८० हजार रहेको उल्लेख छ ।

Advertisement

नेपालमा सैन्य उपकरण ११ सय ८, एयरकाफ्ट १५ र हेलिकोप्टर १० वटा रहेको उल्लेख छ ।

Advertisement

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top