×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

अफगानिस्तान एयरफोर्सका ७ हेलिकप्टर हराए

२८ माघ २०८१

२८ माघ, एजेन्सी ।

अफगानिस्तानको सत्तामा रहेको तालिबान सरकारलाई एक ठूलो झट्का लागेको छ । उसका सात ब्ल्याक हक हेलिकप्टर ‘चोरी’ भएका छन् । चोरी वा वेपत्ता पारिएका ती हेलिकप्टर युएच ६० ए ब्ल्याक हक हेलिकप्टर हुन्, जसलाई उज्बेकिस्तानले अमेरिकालाई सुम्पिदिएको छ ।

Advertisement
Advertisement

मूल रूपले यी हेलिकप्टर अफगान वायु सेनाको फ्लिटको हिस्सा थियो । यी हेलिकप्टरहरु हातबाट निस्किएपछि अफगान तालिबान भड्किएको छ । तालिबानले यो घटनाक्रम बाहिर आएपछि छिमेकी उज्बेकिस्तान र अमेरिकालाई धम्की दिएको छ ।

तालिबानले यी हेलिकप्टर आफूलाई फिर्ता गर्न माग गरेको छ । किनभने त्यो अफगानिस्तानको संपत्ति भएको उसले जनाएको छ । खासमा सन २०२१मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गएको थियो । त्यसपछि तालिबान सत्तामा आएको थियो ।

तत्कालीन अफगान सरकारको पतनपछि पाइलटहरुले देशबाट भाग्नका लागि ती हेलीकप्टरहरुको प्रयोग गरेका थिए । यी हेलीकप्टर त्यतिबेला देखि नै उज्बेकिस्तानमा थिए । युएच ६० ए ब्ल्याक हक मल्टीरोल र कयौं युद्धहरुमा महत्वपूर्ण भूमिका निभाउने खालको हेलिकप्टर हो ।

यसको प्रयोग खाडी युद्ध, सोमाली गृहयुद्ध र अफगानिस्तान युद्धसहित अलग–अलग युद्धहरुमा भएको छ । यसको मजबूत डिजाइन र अनुकूल क्षमताका कारण यसलाई विश्वभरका सेनाहरुले रुचाएका छन् ।

अहिले यी सात हेलीकप्टरहरुको ट्रांसफरले मध्य एशियाको बदलिदो जियोपोलिटिक्सलाई देखाएको छ । अमेरिकाले यी हेलीकप्टरहरुको अधिग्रहण गरेर आफ्नो फ्लिटलाई थप बलियो बनाउन सक्नेछ । यो घटनाक्रमले अफगान वायु सेनामा पनि असर पार्ने देखिएको छ ।

तालिबानको नेतृत्वमा रहेकोे अफगान रक्षा मंत्रालयले हेलीकप्टर ट्रांसफर गरिएकोमा असन्तुष्टि व्यक्त गरेको छ । मंत्रालयले एक्समा एक बयानमा भनेको छ, ‘इस्लामिक इमिरेट्स यसबारेमा चिन्तित छ, किनभने यो विमान अफगानिस्तानको हो र अघिल्लो प्रशासनका तर्फबाट भाग्ने क्रममा यसलाई उज्बेकिस्तानमा लगिएको थियो ।

हामी कुनै पनि कारणले ती हेलिकप्टरहरु अमेरिकालाई दिने कुरालाई अस्वीकार्य मान्दछौं’ । तालिबानले माग गरेको छ कि अमेरिकाले अफगानिस्तानमा सबै विमानहरु फिर्ता गर्न रोकेको भन्ने कुरामा स्पष्ट पारोस् । अगस्ट २०२१ म अफगानिस्तानबाट अमेरिकी सेना लगभग २ दशकपछि फिर्ता भएको थियो ।

जब अमेरिकी सेना बाहिर निस्कियो त्यतिबेला उसले ठूलो संख्यामा हतियारहरु छाडेर गएको थियो । त्यसमा धेरै त तालिबानकै हात लागेको छ । रिपोट्र्सका अनुसार अमेरिका यहाँबाट बाहिर निस्कने बेलामा अफगानिस्तानमा ७.१२ बिलियन डलरको मिलिट्री हार्डवेयर बचेको थियो ।

Advertisement

यसरी छाडिएका उपकरणहरुमा ७३ विमान पनि थिए । यी विमानहरुलाई काबुलको हामिद करजई इंटरनेशन एयरपोर्टमा छोडिएको थियो । ४० हजारभन्दा धेरै सैन्य वाहन पनि अमेरिकाले यहाँ छाडेको थियो । ३ लाखभन्दा धेरै अमेरिकी हतियार पनि तालिबानकै हात लागेको थियो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top