NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

उपसभामुखले गडबड गरेपछि संसदमा भाँडभैलो

मङ्लबार माघ २९ , २०८१
Reading Time: 1 min read
A A
प्रतिनिधिसभामा १० समिति रहने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ माघ ,काठमाण्डौ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले बोलिसकेपछि विशेष समय सुरु भएपछि भाँडभैलो मच्चिएको छ । र विशेष समयमा कांग्रेस सांसद रामकृष्ण यादवले बोलेपछि कांग्रेसकै सांसद रामहरि खतिवडाले समय मागे ।

सभामुखको आशनमा रहेकी उपसभामुख इन्दिराले उनलाई तुरुन्तै दुई मिनेटको समय दिइन् । त्यसपछि खतिवडा बोल्न थाले । तर, यो प्रतिनिधिसभाको बैठक सञ्चालन परम्पराको विपरीत थियो । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियामपत्ति गरे ।

संसद नियामवलीअनुसार बैठक नचले नियामपत्ति जनाउन सकिने व्यवस्थाअनुसार उनले नियामपत्ति जनाएका थिए । उनले खतिवडाले बोलेको विषय संसदको रेकर्डबाट हटाउन माग गरे । त्यसपछि सबै विपक्षी आसनबाट उठेपछि सभामुख आसनमा आए र बैठक १५ मिनेटका लागि स्थगित गरे ।

बैठकमा सभामुखको आसनबाट उपसभामुख इन्दिरा रानामगरले शून्य समयको अन्त्य भएको र विशेष समयको सुरुवात भएको भन्दै सांसद रामकृष्ण यादवलाई समय दिइन् । तर, शून्य समयमा बोल्न कांग्रेस सांसद रामहरि खतिवडाले समय मागे ।

‘अब विशेष समय सुरु हुन्छ माननीय रामकृष्ण यादव …’, उपसभामुख रानाले भनिन् । त्यसपछि समय मागेका खतिवडालाई उनले भनिन्, ‘सुरु भइसक्यो । अहिले दुई मिनेटमा भन्नु ल…।’ उनले विशेष समय सुरु भएसकेको बताए पनि शून्य समयको समय खतिवडालाई दिइन् ।

खतिवडाले रास्वपा सभापति रवि लामिछानेको नाम नलिई चर्को भाषण गरे । ‘नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने कुरा सुन्नमा आयो । तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ– एक नम्बरलाई नबनाएर १५ नम्बरलाई प्रोमोसन गरेको ।

आईजीलाई समितिमा बोलाएर निर्दोष छ भनेर कानेखुसी गरेको पनि सुन्यौँ,’ उनले भने, ‘कसले सदुपयोग ग¥यो ? कसले दुरुपयोग ग¥यो ? हामीले हेर्नुपर्ने बेला भएको छ । प्रहरीमा हाइजम्प, लङजम्प गरियो । दुई ब्याच पछाडिकोलाई प्रोमोसन गरियो ।

त्यति मात्र होइन, प्रहरीमा ५२ दिन नपुगी सरुवा गरेर आफ्नो मान्छे लगियो, त्यसको जवाफ चाहियो ।’ खतिवडा यत्तिकैमा रोकिएनन् । उनले थपे, ‘बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हान्दै सडकमा घिस्याउने कामको सुरुवात भयो ।

अदालत मुद्दा चलिरहँदा बाहिर जिन्दावाद र मुर्दावाद भन्ने प्रचलन सुरु भयो । यो कसले गरेको सभामुख महोदय ?’ त्यसपति रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाए । उनले नियमापत्ति जनाएपछि ‘शून्य समयमा बोल्न दिन बिर्सिएको’ भन्दै उपसभामुख रानाले प्रस्टीकरण दिइन् ।

तर, पराजुलीले संसदको रेकर्डबाट नहटाएसम्म आफू उभिरहने बताए । ‘सचिवालयलाई अध्ययन गरी निर्णय लिन निर्देशन दिन्छु,’ रानाले भनिन् । यस विषयमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि नियमापत्ति जनाए ।

‘सचिवालयसँग जवाफ चाहन्छु, किन नियमावलीअनुसार नचलेको हो ?,’ पाण्डेले भने । त्यसपछि प्रतिपक्षी दलका सबै सांसदहरू उभिए । लगत्तै सभामुखको आसनमा सभामुख देवराज घिमिरे आफैँ आए । उ

नले विपक्षीहरूलाई सम्झाउन खोजे । तर, प्रतिपक्षी सांसदहरूले मानेनन् । उनीहरूले आफूहरूलाई पनि बोल्न दिन समय मागे । विपक्षी सांसदहरूलाई समय दिँदा नियमविपरीत हुने आक्रोशति रुपमा सभामुखले बताए । त्यसपछि बैठक १५ मिनेटका लागि बैठक स्थगित भयो ।

Tags: #उपसभामुखले गडबड गरेपछि#प्रतिपक्ष उग्र#संसदमा भाँडभैलो

लोकप्रीय

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

विचार

थप समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.