NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम बुधबार मंसिर १७ , २०८२
एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर बुधबार मंसिर १७ , २०८२
१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो बुधबार मंसिर १७ , २०८२
भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

विश्वभर शक्ति देखाउँदै हिड्ने अमेरिकालाई आतंकबादी डर

मङ्लबार माघ २९ , २०८१
Reading Time: 1 min read
A A
विश्वभर शक्ति देखाउँदै हिड्ने अमेरिकालाई आतंकबादी डर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ माघ , विराटनगर।

कतै सहयोग कटौती गर्ने, कतै ट्यारिफ बढाउने त कतै आयात रोकिदिने धम्की दिदै विश्वलाई हैरान पारिरहेको डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिका स्वयं भने आतंकबादी गतिविधिहरु बढ्न थालेको भन्दै चिन्तित बनेकोे छ । यो चिन्ता उसले संयुक्त राष्ट्र सुरक्षा परिषदमै राखेको छ ।

अमेरिकाले सुरक्षा परिषदमा भनेको छ कि आतंकवादी संगठन आईएसआईएस– के (खुरासान) को हमला गर्ने र नयाँ भर्ती गर्ने क्षमतालाई लिएर उ गंभीर रूपले चिंतित छ, खासगरी अफगानिस्तान र पाकिस्तानमा जुन प्रकारले आतंकवादी समूहहरुले हमलाको षडयन्त्र रच्ने र त्यसलाई अंजाम पनि दिइरहेका छन् ।

संयुक्त राष्ट्र संघमा अमेरिकी मिशनकी कार्यवाहक राजदूत डोरोथी शियाले ’आतंकवादी कामहरुले अंतर्राष्ट्रिय शांति र सुरक्षालाई खतरा’ विषयमा आफ्नो प्रस्तुतिका क्रममा यो कुरा राखेकी हुन्। उनले अगाडी भनिन्, आतंकवादको मुकाबिला गर्नु अमेरिकाको शीर्ष प्राथमिकताहरु मध्येको एक हो ।

र इस्लामिक स्टेट (आईएसआईएस)सहित अन्य आतंकवादी संगठनहरुको अन्त्य गर्नका लागि अमेरिका पूर्णरुपमा प्रतिबद्ध छ । बैठकमा अमेरिकी राजदूत शियाले भनिन्, आईएसआईएस–सोमालिया, आईएसआईएस–साहेल र आईएसआईएस–पश्चिम अफ्रीका अब अफ्रीकामा अस्थिरताको ठूलो कारण बनेको छ ।

उनले भनिन्, आतंकवादी संगठनहरुको बढ्दो शक्तिलाई रोक्नका लाग वैश्विक सहयोग र कडा प्रतिबंध आवस्यक छ । अमेरिकाले संयुक्त राष्ट्रका सबै सदस्य देशहरुसंग आईएसआईएस र अल–कायदासंग जोडिएका आतंकबादी र गुटहरुमाथि कडा आर्थिक प्रतिबंध लगाउन पनि आह्वान गरेको छ ।

शियाले भनेकी छन्, पैसा आतंकवादको रीढ हो, र रोक्नु हाम्रो सामूहिक जिम्मेवारी हो । यस्तै संयुक्त राष्ट्रसंघको आतंकवाद निरोधक कार्यालयका प्रमुख भ्लादिमीर भोरोंकोभले यो बैठकमा भने कि आईएसआईएस–खुरासान अफगानिस्तान, मध्य एशिया र वैश्विक स्तरमा एक ठूलो खतरा बनेको छ ।

उनले यो संगठनका समर्थकले यूरोपमा पनि हमलाहरुका लागि योजना बनाइरहेको र मध्य एशियाली देशहरुबाट नयाँ आतंकबादीहरुको भर्ती गरिहेको भन्दै चेतावनी पनि दिए । भोरोंकोभले बैठकमा भने, आतंकवादको खतरा लगातार बढीरहेको छ । र यसलाई एक्लै कुनै पनि देशकातर्फबाट अन्त्य गर्न सकिदैन ।

वैश्विक शांति र सुरक्षाका लागि आतंकवादविरुद्ध सबै देशहरुले मिलेर काम गर्न आवस्यक छ । उनले चेतावनी दिए कि आतंकवादी समूहले लगातार आफ्नो रणनीतिहरुलाई बदलीरहेको छ र विश्वका लागि नयाँ खतरा उत्पन्न गराइरहेको छ ।

यसकारण लामो अवधिको व्यापक रणनीति अपनाउन र कानूनी व्यवस्थालाई बलियो पार्न आवस्यकता छ । संयुक्त राष्ट्र सुरक्षा परिषदको आतंकवाद निरोधक समिति (सीटीसी) मा कार्यकारी निर्देशक रहेकी नतालिया गेरम्यानले सो क्रममा भारतका तर्फबाट २०२१–२२ मा सुरक्षा परिषदको अस्थायी सदस्यताका क्रममा उठाएको कदमहरुका बारेमा पनि चर्चा गरिन् ।

उनले भनिन्, भारतको अध्यक्षतामा ’दिल्ली घोषणा’ लाई अपनाइएको थियो, जसमा आतंकवादी गतिविधिहरुका लागि नयाँ र उदाउँदो प्रविधिहरुको प्रयोगलाई रोक्नमा जोड दिइएको थियो । उनले भनिन् कि यो घोषणा अन्तर्गत अल्जेरिया गाइडिंग प्रिंसिपल्सलाई पनि अपनाइएको छ, जसले आतंकवादलाई वित्तपोषण रोक्नका लागि सहयोग गर्नेछ ।

संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा यस्ता चिन्ता व्यक्त भइरहँदा यता पाकिस्तानमा यसै महिना हुन लागेको क्रिकेट प्रतियोगितामै आतंकबादी हमला हुनसक्ने भन्दै चिन्ता जनाइएको छ । पाकिस्तानमा १९ फेब्रुअरीमा च्याम्पियन्स ट्रफी आयोजना हुँदैछ ।

२६ फेब्रुअरीमा पाकिस्तानमा अफगानिस्तान र इंग्ल्याण्डबीचको म्याच रहेको छ । सोही म्याचमा आतंकवादी हमलाको खतरा उत्पन्न भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । त्यसअघि २५ फेब्रुअरीमा लण्डनको लड्र्स क्रिकेट मैदान बाहिर तालिबान (अफगानिस्तान)को टीमविरुद्ध प्रदर्शन हुने छ ।

यो प्रदर्शन तालिबानमा महिलाहरुको अधिकारको विषयलाई लिएर हुनेछ । तर यो प्रदर्शन बाहाना मात्रै भएको वास्तवमा अफगानिस्तान–इंग्ल्याण्ड क्रिकेट म्याचलाई टारगेट गर्नु मुख्य निशाना भएको पनि आशंका गरिएको छ ।

अहिले सामाजिक संजालहरुमा हामी २६ फेब्रुअरी विहान ९ बजे हुने म्याचअघि इंल्याण्ड भर्सेस अफगानिस्तान म्याचको विरोध गर्नेछौं । हामी अफगानिस्तानमा महिलाहरुमाथि तालिबानको क्रूर र बढ्दो उत्पीडनमा आपत्ति जनाउँदछौं ।

२५ फेब्रुअरीमा ४ बजे लड्र्स क्रिकेट मैदान बाहिर उल्टो गन्ती शुरू’ लेखिएका संदेशहरु भाइरल भएका छन् । यसमा स्पष्टरुपमा अफगानिस्तानको क्रिकेट टीमलाई तालिबान क्रिकेट टीम भनिएको छ ।

यता अफगानिस्तानको गुप्तचर एजेंसीले आतंकवादी संगठनले यो प्रदर्शनको आडमा उनीहरुको क्रिकेट टिममा हमला गर्न सक्ने आशंका गरेको छ । यसका लागि एजेन्सीले अन्य सम्बन्धीत एजेन्सीहरुलाई पनि सूचना दिएको छ ।

तालिबानको गुप्तचर एजेंसीले लण्डनमा हुन लागेको प्रदर्शन एक बाहाना मात्रै भएको बताएको छ । वास्तवमा पाकिस्तानमा च्याम्पियंस ट्रफी खेल्न जाने अफगानिस्तानको क्रिकेट टीम निशाना रहेको उसले बताएको छ ।

यसबीच पाकिस्तानमा हुन लागेको यो प्रतियोगिताका लागि सुरक्षालाई थप कडा गर्न निर्देश दिइएको छ ।विश्व राजनीतिमा शक्ति सन्तुलन कायम गर्न अनेक रणनीति अपनाउने अमेरिका स्वयं आतंकवादी गतिविधिहरूको बढ्दो त्राससँग संघर्ष गरिरहेको छ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा आईएसआईएस–के जस्ता आतङ्ककारी समूहहरूको गतिविधिबाट गहिरो चिन्ता व्यक्त गर्दै अमेरिका आतंकवाद विरुद्धको लडाइँमा आफू पूर्ण प्रतिबद्ध रहेको बताइरहेको छ।

यता, पाकिस्तानमा हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लक्षित गरी आतंकवादी हमला हुन सक्ने चेतावनीले क्षेत्रीय सुरक्षा थप जटिल बनाएको छ। अफगानिस्तान र इंग्ल्याण्डबीचको खेलमा सम्भावित आक्रमणको आशंका गरिएपछि सुरक्षा संयन्त्रहरू उच्च सतर्कतामा छन्।

अन्ततः, आतंकवादविरुद्ध कठोर नीति लिने दाबी गर्ने अमेरिका स्वयं यो समस्याबाट मुक्त छैन। अन्तर्राष्ट्रिय मंचहरूमा सुरक्षा र स्थिरताको वकालत गर्ने राष्ट्रले आफ्नै आँगनमा बढ्दै गएको आतङ्कको सामना गर्नुपर्ने विडम्बनाले वर्तमान सुरक्षा अवस्थालाई थप जटिल बनाइरहेको छ। यसबारे आफ्ना धारणा पनि अवस्यक जाहेर गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अमेरिकालाई आतंकबादी डर#नेपाल टाइम्स् ट्रेडिंग#पाकमा अफगानी क्रिकेट टिम निशानामा

लोकप्रीय

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२

विचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२

थप समाचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री
ताजा समाचार

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर
अपराध

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
अन्तर्राष्ट्रिय

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२

हालका पोस्टहरू

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.