×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

नेपालका युवा वैज्ञानिक भुवन गुरुङ Nilkrishna Jashoda Sitaula Foundation INC द्धारा सम्मानित

११ फाल्गुन २०८१

११ फागुन, विराटनगर ।

नेपालका युवा वैज्ञानिक भुवन गुरुङ अमेरिकाको  Northern California मा रहेको  Nilkrishna Jashoda Sitaula Foundation INC द्धारा सम्मानित भएका छन् । धनकुटा छथर जोरपाटी गाउँपालिकाका युवा वैज्ञानिक गुरुङलाई अमेरिकामा रहेको नीलकृष्ण जशोदा सिटौला फाउन्डेशन इन्कले सम्मान गरेको हो ।

Advertisement
Advertisement

उनले नीलकृष्ण जशोदा विज्ञान–प्रविधि शीर्ष सम्मान तथा पुरस्कार २०८१ प्राप्त गरेका हुन् । गुरुङ नेपालमा प्रत्यक्षरुपमा प्राकृतिक चिकित्सा प्रणालीमा प्रयोग हुँदै आएका र उपयोगी एवं यसमा आधारित प्राकृतिक चिकित्सालाई विश्वव्यापीरुपमा सर्वमान्य बनाउन जडीबुटीमा पाइने जैविक रसायनको वैज्ञानिक अनुशन्धानमा सक्रिय रहेको भन्दै पुरस्कृत गरेको हो ।

बनस्पति विज्ञान, औषधी उत्पादनका लागि आवस्यक कच्चा पदार्थमा नेपालको प्रचुर सम्भावनालाई विश्वव्यापी बनाउनका लागि गुरुङले जडीबुटीमाथिको अन्धविश्वासको खाडललाई चिर्दै जुन प्रयास गरिरहेका छन्, यो आफैंमा स्तुत्य रहेको सो संस्थाले बताएको छ ।

गुरुङको अनुशन्धानले देशमा औषधि आयातमात्र नभई कच्चा पदार्थ निर्यात गर्न सक्छौं भन्ने चिन्तनको विकास गराएको पनि फाउन्डेशनले जनाएको छ । जसले नेपाल जस्तो विकाशोन्मुख मुलुकमा आार्थिक समृद्धिको खाका कोर्न महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ ।

नीलकृष्ण जसोदा सिटौला फाउन्डेशनले आफ्नो स्थापनाको आठौं वर्षमा प्रवेश गरेको अवसरमा गुरुङसहित विभिन्न क्षेत्रका ९ जनालाई सम्मानित गरेको छ ।

जसमा भोजपुरका बालरोग विशेषज्ञ प्रा. डा. गणेश कुमार राई, काठमाडौंका नशा तथा मानसिक रोग विशेषज्ञ डा.प्रदीप पाण्डे, भक्तपुरका इतिहास तथा संस्कृतिविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठ, कञ्चरपुरका बृद्धाश्रम संचालक श्री शारदा चन्द्र, जनकपुरधाम, धनुषाका खोज पत्रकार विजेता चौधरी, बाग्लुङका संगीतकार आशिष अविरल, काठमाडौंका जे.बी, टुहुरे, फाउन्डेशनका निर्भीका टुहुरे, काठमाडौंकै साहित्यकार लेखक जयदेव भट्टराईलाई सम्मानित गरिएको संस्थाका संस्थापक संरक्षक ईश्वर कान्त सिटौलाले जनाएका छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top