NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

प्रकृतिका बुवालाई प्रधानमन्त्रीको फोन, के भने ?

मङ्लबार फाल्गुन १३ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
प्रकृतिका बुवालाई प्रधानमन्त्रीको फोन, के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१३ फागुन, काठमाण्डौ ।

भारतको ओडिसास्थित किट विश्वविद्यालय अध्ययनरत भैरहवाकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि शोकमा रहेको उनका परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरी समवेदना ब्यक्त गरेका छन् ।

वुटवलस्थित लम्साल निवासमा पुगेका एमाले नेता महेश बस्नेतले प्रकृतिका बुवा सुनिल लम्सालसँग प्रधानमन्त्री ओलीसमक्ष फोन संवाद गराएका थिए । प्रकृतिका बाबुसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले दुःखद घटनाले निकै पीडा दिएको बताउँदै निष्पक्ष छानबिनको पहल भइरहेको र स्वर्गीय प्रकृति लम्सालको न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता सरकारले जनाएको छ, सुरुवाती समयदेखि नै पहलकदमी लिएको छ’ उनले भनेका थिए । प्रकृतिका बुवा सुनिलले अब यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन भनेका थिए ।

उनले भने, ‘आगामी दिनमा यस्तो घटना सुन्न नपरोस् । दोषीलाई कडा कारबाहीका लागि सरकारबाट पहल होस् ।’ भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत २१ वर्षियप्रकृति लम्साल त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन् ।

उनको मृत्युपछि त्याहा अध्ययनरत नेपाली विद्यार्थीहरुले उनका लागि न्यायको माग गर्दै दोषीलाई कारबाहीको माग गरेपछि कलेज प्रशासनले सुचना नै जारी गरी छात्राबासमा बसोबास गरिरहेका सबै नेपाली विद्यार्थीहरुलाई मध्यरातमा लेखेटेको थियो ।

यो घटनापछि प्रधानमन्त्री ओलीले समेत सरकारको ध्यानाकर्षण भएको भन्दै भारतस्थित नेपाली दूताबासमार्फत भारतमाथि दबाब बढाएका थिए । तत्काली दूताबासका अधिकारीहरु ओडिसा पुगेर कलेज प्रशासनसँग छलफल गरी घटनाको छानविन र दोषीलाई पक्राउ गराउन पहल गरेको थियो भने नेपाल र नेपाली विद्यार्थीमाथिको स्वाभिमानमाथि नै आँच आउने अभिब्यक्ति दिने कर्मचारीहरुले माफी समेत मागेका थिए ।

यो घटनाको विषयमा छानविन गर्न ओडिसा सरकारले समेत छानविन समिति बनाएको छ । भारतीय संचारमाध्यामहरुले समेत किटको चरमलापरवाहीका कारण नेपालका प्रधानमन्त्रीले समेत यो घटनाका विषयमा बोल्नु परेको भन्दै विश्वविद्यालय प्रशासनको कडा आलोचना गर्दै निष्पक्ष छानविनको वकालत गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले विदेशमा अन्यायमा परेका नेपालीको पक्षमा आवाज उठाएपछि भारतीय पत्रकार रविश कुमारले खुलेर प्रशंसा गरेका थिए । उनले भनेका थिए, “नेपालका प्रधानमन्त्रीकै कारण न्याय प्रक्रिया अघि बढ्यो“ यो विषयमा भारतीय विदेश मन्त्रालयले समेत प्रष्टिकरण दिइसकेको छ ।

यो घटनापछि पक्राउ परेका अद्धिवक श्रीवास्तवमाथि ४ वटा अभियोगसहित मुद्दा चल्ने प्रकृतिका बाबुले बताएका छन् । ती युवकले नै प्रकृतिलाई पटक पटक यातना दिने गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानमा खुलेको छ ।

नेपालकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युले नेपाल र भारतमा गहिरो बहस सिर्जना गरिरहेका बेला न्यायको लागि आवाज उठाएका नेपाली विद्यार्थीहरूलाई नै निकाल्ने किट विश्वविद्यालयको निर्णयले थप आक्रोश उत्पन्न गरायो।

तर, जब प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आधिकारिक ट्विटमार्फत यो विषयमा गम्भीर ध्यानाकर्षण गराए, तब घटनाले नयाँ मोड लियो। भारतीय पत्रकारहरू समेतले ओलीको हस्तक्षेपलाई ‘नायकत्वपूर्ण’ भन्दै प्रशंसा गरे, जसले अनुसन्धानलाई तीव्र बनायो। अब प्रकृतिको मृत्युको रहस्य खुल्ने र नेपाली विद्यार्थीहरुले न्याय पाउने आशा बलियो बनेको छ।

Tags: #प्रकृतिलाई न्याय

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.