NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा सोमवार कार्तिक ३ , २०८२
सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो.. सोमवार कार्तिक ३ , २०८२
जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए सोमवार कार्तिक ३ , २०८२
ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

अमेरिकी राष्ट्रपतिको कुर्सी धरापमा ? संवैधानिक संकटमा फसे ट्रम्प

सोमवार चैत्र ४ , २०८१
Reading Time: 1 min read
A A
ट्रम्पले मरुभूमिमा पुटिन भेट्ने, साथी दुश्मन बन्दा दुश्मन साथी बने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ चैत , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो संख्यामा डिपोर्टेशन शुरू गरेर विदेशी नागरिक र अन्य देशहरुलाई मात्रै हैरान पारेका छैनन्, उनले यो कदम चालेर आफ्नो खुट्टामा आफै बञ्चरो हानेका छन् । अदालतको आदेशविपरित, अदालतको अवहेलना हुनेगरी ट्रम्पले यो कदम चालेका हुन् ।

आइतबार मात्रै पनि उनले सयौं कथित भेनेजुएलाका आपराधिक समूहका सदस्यहरुलाई अमेरिकाबाट अल सल्भाडोरको जेलमा पठाएका छन् । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमा लेख्दै भेनेजुएलाको गिरोह ’ट्रेन डे आरग्व’ का २३८ जना सदस्य र एमएस–थर्टीन नामक अन्तर्राष्ट्रिय गिरोहका २३ जना आफ्नो देशमा आइतवार बिहान आइपुगेको जानकारी दिएका छन् ।

एल साल्भाडोरको जेल विश्वकै क्रुर कारागारका रुपमा परिचित छ । उता अमेरिकाको एक संघीय न्यायाधीशका तर्फबाट यस्तो डिपोर्टमा अस्थायी रोकको आदेश दिइएको छ । १८ औं शताब्दीको युद्धकालीन अवस्थामा राष्ट्रपतिलाई दिइएको अधिकारहरु अन्तर्गत यस्ता डिपोर्टलाई रोक्न अदालतले आदेश जारी गरेका बेला ट्रम्पले त्यसको अवज्ञा गर्दै डिपोर्टेशन जारी राखेका हुन् ।

ट्रम्पले यी आदेशहरुलाई ठाडै अस्वीकार गरेका हुन् । अमेरिकामा न्यायपालिका र वाइटहाउस बीच यो सबैभन्दा नवीनतम टकराव हो । यद्यपि अदालतले भेनेजुएलाका २०० भन्दा धेरै कथित ग्यांग मेंबर्सलाई निर्वासनमा अस्थायी रोक लगाउने आदेश दिनुअघि नै विमान त्यहाँबाट उडिसकेको थियो ।

एक्सियोसको रिपोर्टका अनुसार ट्रंप प्रशासनमाथि अदालतको आदेशको अवहेलनाको आरोप लगाइदा उनका अधिकारीहरुले सो विमान पहिला नै इंटरनेशनल जल क्षेत्रमा पुगेको भनेका छन् । ट्रम्पका आलोचक राष्ट्रिय सुरक्षा वकील मार्क एस जैदले एक्समा लेखेका छन्, ट्रम्पले अंततः महाभियोगको सामना गर्नुपर्ने हुनसक्छ ।

यता ट्रंपले भने निर्वासनमा तिव्रता दिनका लागि १८औं शताब्दीको कानूनको प्रयोग गर्ने घोषणा नै गरेका थिए । यसको केही घण्टापछि ‘यूएस डिस्ट्रिक्ट जज’ जेम्स ई बोसबर्गले यसमा रोक लगाउने आदेश शनिवार जारी गरेका हुन्, तर वकिलहरुले उनलाई बताएका थिए कि २ विमान प्रवासीहरुलाई लिएर एल साल्भाडोर र होंडुरसतर्फ पहिला नै उडान भरीसकेका छन् ।

त्यसपछि बोसबर्गले ती विमानहरुलाई फिर्ता आउनका लागि मौखिक आदेश पनि दिए तर यस्तो गरिएन । यता ‘व्हाइट हाउस’ की प्रेस सचिव क्यारोलिन लेभिटले आइतबार एक बयानमा यसबारे जवाफ दिएकी छन् ।

के प्रशासनले अदालतको आदेश उल्लंघन गरिरहेको छ भन्ने प्रश्नमा उनले भनिन्, ‘प्रशासनले अदालतको आदेश पालन गर्न अस्वीकार गरेको छैन । यो आदेशको कुनै वैधानिक आधार छैन र यो टीडीएको विदेशी आतंकवादीहरुलाई अमेरिकी क्षेत्रबाट पहिला नै हटाएपछि मात्रै आएको हो ।

‘ट्रेन डी अरागुआ’ जसलाई ट्रंपले शनिवार नै जारी घोषणामा निशाना बनाएका थिए । वास्तवमा ट्रंप प्रशासनले १८औं शताब्दीको कानूनको प्रयोग गर्ने घोषणा गर्दै शनिवार भनेको थियो कि भेनेजुएलाको एक गिरोह अमेरिकामा आक्रमण गरिरहेको छ ।

र प्रशासनसंग तिनिहरुलाई देशबाट निकाल्नका लागि नयाँ शक्ति छ । ट्रंपले १७९८ को ‘एलियन एनीमीज एक्ट’ (विदेशी शत्रु अधिनियम) लागू गर्ने घोषणा गर्दै दाबी गरे कि भेनेजुएलाको गिरोह ‘ट्रेन डी अरागुआ’ले अमेरिकामा आक्रमण गरिरहेको छ ।

यो अधिनियमले राष्ट्रपतिलाई निर्वासनमा ठूलो संख्यामा तिव्रता ल्याउनका लागि नीतिगत र कार्यकारी कारबाहीको सम्बन्धमा व्यापक छूट दिएको छ । अमेरिकी इतिहासमा यो अधिनियमको प्रयोग अहिलेसम्म केवल तीन पटक भएको छ । र त्यो पनि केवल युद्धको क्रममा भएको हो ।

यसअघि यसको प्रयोग द्वितीय विश्वयुद्धका क्रममा भएको थियो । त्यो समयमा जर्मन र इटालीका मानिसहरुलाई कैद गर्नुका साथै जापानी–अमेरिकी नागरिकहरुलाई सामूहिक रूपले नजरबंद गर्नका लागि यसको प्रयोग भएको थियो ।

अहिले पनि यो २०० वर्ष पुरानो कानूनलाई टेकेर ट्रम्पले अदालतको अवहेलना गरेको भन्दै अब न्याय मन्त्रालयले त्यसविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको अमेरिकी सिभिल लिबर्टिज यूनिअनले अदालतको आदेश उल्लङ्घन भएको हुन सक्ने बताएको छ ।

शक्ति पृथकीकरणको अमेरिकी प्रणालीअनुसार सङ्घीय न्यायाधीशको आदेश सरकारी निकायहरूले पालना गर्नुपर्ने हुन्छ । त्यसैले यो घटनाबाट संवैधानिक प्रश्न उठेको छ । यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अमेरिकी राष्ट्रपतिको कुर्सी धरापमा ?#ट्रम्पको कुर्सी नै धरापमा#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

विचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

थप समाचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा
अन्तर्राष्ट्रिय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
ताजा समाचार

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..
अन्तर्राष्ट्रिय

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै
ताजा समाचार

जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए

सोमवार कार्तिक ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.