NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा  बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ बुधबार भदौ ४ , २०८२
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या बुधबार भदौ ४ , २०८२
Next
Prev

समाचार

निवारण फाउन्डेसनले ७७ वटै जिल्लामा अस्पताल बनाउने

शनिबार चैत्र ९ , २०८१
Reading Time: 1 min read
A A
निवारण फाउन्डेसनले ७७ वटै जिल्लामा अस्पताल बनाउने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ चैत , विराटनगर ।

निवारण फाउन्डेसनले सन्जीवनी परियोजनाअन्तर्गत नेपालका ७७ वटै जिल्लाहरुमा ५० शैयाको अस्पताल बनाउने निर्णय गरेको छ । फाउन्डेसनका विकास प्रबन्धक उज्ज्वल सुवेदीले सन् २०३२ सम्ममा अस्पताल बनाइसक्ने बताएका छन् ।

यो फाउन्डसन शिक्षा, स्वास्थ्य, बाल कल्याण, वातावरणीय व्यवस्थापनजस्ता विषयमा काम गरिरहेको गैरसरकारी संस्था हो । फाउन्डेसनले सन् २०२५ देखि २०२७ सम्ममा ५२ जिल्लाका २७५ गाउँपालिकामा स्वास्थ्य शिविर संचालनमा गर्ने, सन् २०२७ देखि २०२९ सम्ममा सात प्रदेशमा ७७ वटा ५० शैयाको समुदायस्तरका स्वास्थ्य केन्द्र निर्माण गर्ने योजना पनि राखेको छ ।

LS Auto

२०२७ देखि २०३२ सम्ममा ७०० शैयाको निवारण फाउण्डेशनको केन्द्रीय अस्पताल बनाउने योजना अघि सारेको छ । फाउन्डेसनले प्रथम चरणको कार्यक्रमअन्तर्गत २०८२ जेठ १ गतेबाट सुदूरपश्चिम प्रदेशको बाजुराको छेडेदहबाट सुरु गर्ने योजना अघि सारेको छ ।

शिक्षातर्फ यो संस्थाले विश्वव्यापीरुपमा पहिलो चरणमा १०० वटा डिजिटल सिकाई केन्द्र स्थापना गर्ने, डिजिटल प्रणालीमा आधारित स्मार्ट कक्षा शिक्षण प्रणाली स्थापित गर्ने, कम्तीमा १००० जना शिक्षकहरूलाई तालिम प्रदान गरि प्रविधिमैत्री बनाउने, विद्यालयहरूमा आवश्यक भौतिक पूर्वाधार निर्माण तथा स्तर उन्नति गर्न सहयोग गर्ने घोषणा गरेको छ।

यस्तै वालकल्याण तथा संरक्षणतर्फ विस्वब्यापीरुपमा २०० वटा पोषण केन्द्र स्थापना गर्ने, बालवालिकाहरूको शारीरिक तथा संवेगात्मक विकासका लागि बाल संरक्षण सञ्जालहरू निर्माण तथा क्षमता विकास गर्ने, वालवालिकाहरूका लागि घुम्ती स्वास्थ्य परिक्षण सेवा सँचालन गर्ने, मानसिक स्वास्थ्यमा सहयोग गर्ने आदि क्रियाकलापहरू रहेका छन ।

यस्तै बन संरक्षण सम्वन्धि गतिविधि जस्तै वन्यजन्तु संरक्षण, दीगो उर्जा विकास, फोहर व्यवस्थापन, हरियाली वृद्धि आदि गतिविधिहरूलाई प्राथमिकता दिइएको छ ।

सामुदायिक केन्द्रहरूको निर्माण, आर्थिक शशक्तिकरण, नेतृत्व विकास तथा पूर्वाधार विकाशसहित समुदायमा दिगो आर्थिक प्रणाली निर्माण गर्ने जस्ता क्रियाकलापहरू सँचालन गरिने पनि संस्थाले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

Tags: #निवारण फाउन्डेसन

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित
खेलकुद

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा
अन्तर्राष्ट्रिय

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

बुधबार भदौ ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.