×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आफ्नै बाबुलाई झाडीमा फाल्दा मृत्यु

१८ आश्विन २०७५

धनुषा, असोज १८
नगराइन नगरपालिकास्थित बेहरा गाउँका एक युवकले आफ्नो ७० वर्षीय बाबु रामचन्द्र महतोलाई झाडीमा फाल्दा उनको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाका अनुसार रामचन्द्रका पाँच छोरा छन् । एक छोराले मोटरसाइकलमा राखेर ६ दिन अगाडि नै घरबाट करीब ३५ किलोमिटर दूरीमा पर्ने बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकाको सिमानामा पर्ने बेलाचापीस्थित झाडीमा फालेका थिए ।

Advertisement

एकछिनमा आउँछु भनेको छोरो फर्केर नआएको र आज अचानक उनको मृत्यु भएको प्रहरी निरीक्षक कुशवाहाले बताए । रामचन्द्रको मृत्यु भएपछि फुलगामा चौकीसँग सहकार्य गरेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

Advertisement

“बुबालाई झाडीमा फाल्ने छोरो कुन हो भन्ने पत्ता लागेको छैन, अनुसन्धान गरिरहेका छौँ”, उनले भने, “पहिचान खुल्ने बित्तिकै नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउँछौँ ।”
रासस

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top