NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी बिहिबार भदौ १९ , २०८२
सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ? बिहिबार भदौ १९ , २०८२
अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ? बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो बिहिबार भदौ १९ , २०८२
प्रहरी भन्छ– ठूलो आवाजमा नखोक्नु, नखकार्नु, फोनमा विस्तारै बोल्नु बिहिबार भदौ १९ , २०८२
Next
Prev

समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२
Reading Time: 1 min read
A A
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२ साउन , काठमाण्डौं ।
हमासविरुद्ध गाजापट्टी, हिजबुल्लाहविरुद्ध लेबनान, हुथीविरुद्ध यमन र इरानसँगको प्रत्यक्ष सैन्य टकरावपछि अब इजरायलले वर्षौंदेखि गृहयुद्धको आगोमा जलिरहेको सिरियामा एउटा नयाँ र खतरनाक मोर्चा खोलेको छ। यो मोर्चा खोल्नुको पछाडि दुई शक्तिशाली र अडिग नेताहरूको प्रत्यक्ष टकराव छ ।
एकातिर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, जो आफ्नो देशको सुरक्षाका लागि कुनै पनि हदसम्म जान तयार छन् र अर्कोतिर, लडाकु कमाण्डरबाट सिरियाको नेतृत्वमा पुगेका अन्तरिम राष्ट्रपति अहमद अल–शरा, जसले इजरायली हमलाबाट नडराउने  बरु सिध्याउने भन्दै खुला चेतावनी दिएका छन्।
यो टकरावले मध्यपूर्वको अस्थिर राजनीतिमा बारुदको थुप्रोमा सलाई कोरेको छ ।यसको परिणाम भयानक हुन सक्ने    अनुमान  गर्न थालिएकोछ ।
बिहीबार, इजरायली प्रधानमन्त्री नेतन्याहुले एउटा भिडियो सन्देशमार्फत सिरियाका लागि दुईवटा “रेड लाइन“ घोषणा गर्दै आगो ओकलेका छन् ।
उनले भने, “सिरियामा हाम्रा दुईवटा रेड लाइन छन् र त्यसलाई कसैले पार गर्ने हिम्मत नगरोस्।“ उनका अनुसार, यी रेड लाइनहरू हुन्– दमास्कसको दक्षिणमा रहेको इजरायली सीमा नजिकको क्षेत्रलाई पूर्ण रूपमा विसैन्यीकरण गर्नु र सिरियामा रहेका ड्रुज अल्पसंख्यकहरूको सुरक्षा गर्नु।
नेतन्याहुले अल–शरा सरकारमाथि यी दुवै रेड लाइन उल्लङ्घन गरेको गम्भीर आरोप लगाएका छन् । उनले भने, “अल–शरा सरकारले विसैन्यीकरण गर्नुपर्ने क्षेत्रमा सेना पठायो र त्यहाँका ड्रुज समुदायमाथि नरसंहार सुरु ग¥यो।
हामी यो कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौं।“ आफ्नो चेतावनीलाई कार्यान्वयन गर्न इजरायली वायुसेनाले सिरियाको आकाशमा गर्जन सुरु गरिसकेको थियो ।
इजरायली लडाकु विमानहरूले राजधानी दमास्कसमा भीषण हमला गरे, जसमा सिरियाली रक्षा मन्त्रालयको भवनसमेत निशाना बन्यो। नेतन्याहुले यो हमलालाई बल प्रयोग गरेर हासिल गरिएको युद्धविराम भन्दै आवश्यक परेमा यस्ता कारबाही जारी राख्ने वाचा गरेका छन् ।
उता इजरायलको यो एकतर्फी हमला र चेतावनीपछि सिरियाली राष्ट्रपति अहमद अल–शराले पनि कडा चेतावनी दिएका छन् । आफ्नो पहिलो टेलिभिजन सम्बोधनमा उनले नेतन्याहुलाई सिधा र कडा जवाफ फर्काएका हुन् ।
उनले इजरायलको ड्रुज अत्याचारको आरोपलाई ठाडै अस्वीकार गर्दै यसलाई सिरियाली समाजलाई तोड्ने इजरायली षड्यन्त्र को संज्ञा दिएका छन्।
अल–शराले चेतावनीको भाषामा भनेका छन् , “सिरियालीहरू युद्धसँग डराउँदैनन्। इजरायली सेना र नेतन्याहु सरकारले आफ्नो सीमा पार नगरोस्।“
उनले थप भनेका छन् , “हामीले सिरियाली जनताको हितलाई मृत्यु र विनाशभन्दा माथि राखेका छौं, तर यदि हाम्रो स्वाभिमानमा खतरा आयो भने हामी लड्नेछौं। म विश्वास दिलाउन चाहन्छु, हामी सिरियालाई टुक्र्याउने इजरायली षड्यन्त्र सफल हुन दिने छैनौं “
यो टकरावको केन्द्रमा सिरियाको स्वेदा प्रान्त छ, जहाँ ड्रुज मिलिसिया र बेदोइन जनजातिबीच भएको झडपमा ३५० भन्दा बढी मानिस मारिएका छन्। यही हिंसालाई आधार बनाएर इजरायलले ड्रुजहरूको रक्षाको नाममा सिरियामा हस्तक्षेप गरेको हो।
ड्रुज समुदाय, जो सिरिया, लेबनान र इजरायलमा फैलिएका छन्, उनीहरूमध्ये धेरै इजरायलप्रति वफादार मानिन्छन् र इजरायली सेनामा पनि कार्यरत छन्। यही कारण इजरायलले उनीहरूको सुरक्षालाई आफ्नो राष्ट्रिय स्वार्थसँग जोडेको छ।
यद्यपि, इजरायली हमलापछि सिरियाली सरकार स्वेदाबाट सेना फिर्ता लिन सहमत भएको छ, तर यो युद्धविराम कतिबेलासम्म टिक्छ भन्ने कुनै ग्यारेन्टी छैन।
युद्धविरामको घोषणा भएको २४ घण्टा नबित्दै इजरायलले फेरि स्वेदा वरपर हवाई हमला गरेको सिरियाली समाचार एजेन्सीले दाबी गरेको छ, यद्यपि इजरायलले यसलाई अस्वीकार गरेको छ।
अहिले सिरिया एउटा यस्तो रणभूमि बनेको छ जहाँ दुई शक्तिशाली नेताहरू एकअर्कालाई झुकाउन खोजिरहेका छन्।
नेतन्याहु आफ्नो ’रेड लाइन’ लाई कुनै पनि हालतमा कायम राख्न चाहन्छन् भने अल–शरा आफ्नो सार्वभौमिकतामाथि कुनै पनि बाह्य हस्तक्षेप सहन तयार छैनन्।
मध्यपूर्वको यो नयाँ मोर्चाले विश्वको ध्यान तानेको छ, किनकि यहाँ हुने एउटा सानो गल्तीले पनि सम्पूर्ण क्षेत्रलाई युद्धको भयानक आगोमा धकेल्न सक्छ।
LS Auto
Tags: #नेतन्याहुले कोरे ’रेड लाइन’#युद्धको नयाँ गन्तब्य सिरिया#सिरिया टुक्राउने खतरनाक खेल#हमासविरुद्ध गाजापट्टी

लोकप्रीय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

विचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

थप समाचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने
ज्ञान-बिज्ञान

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी
Breaking news

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो
अन्तर्राष्ट्रिय

नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो

बिहिबार भदौ १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.