NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ बुधबार भदौ ४ , २०८२
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या बुधबार भदौ ४ , २०८२
विपिनको अवस्था अझै अज्ञात,युद्धविराममा फेरि आशंका बुधबार भदौ ४ , २०८२
Next
Prev

समाचार

एसिया कपका लागि भारतीय क्रिकेट टोलीको घोषणा

मङ्लबार भदौ ३ , २०८२
Reading Time: 1 min read
A A
एसिया कपका लागि भारतीय क्रिकेट टोलीको घोषणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
३ भदौ , काठमाण्डौ ।
भारतीय क्रिकेट कन्ट्रोलबोर्ड (बीसीसीआई) का प्रमुख चयनकर्ता अजित आगरकर र टी–२० कप्तान सूर्यकुमार यादवले एसिया कप २०२५ का लागि भारतीय टोलीको घोषणा गरेका छन् ।
बीसीसीआईको मुम्बई स्थित मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा एसिया कपको उपाधि रक्षा गर्न मैदानमा उत्रिने खेलाडी हरूको नाम सार्वजनिक गरिएको हो।
भारतको आयोजनामा सेप्टेम्बर ९ देखि यूएईमा सुरु हुने यस प्रतियोगिताका लागि टी–२० विश्वकप २०२४ पछि पहिलो पटक तीव्र बलर जसप्रित बुमराहले टोलीमा पुनरागमन गरेका छन् भने श्रेयस अय्यर जस्ता खेलाडी टोलीमा पर्न असफल भएका छन्।
टी–२० ढाँचामा आयोजना हुने  एसियाकपमा भारत समूह ’ए’ मा पाकिस्तान, यूएई र ओमानसँग परेको छ। युवा ब्याट्सम्यान शुभमन गिल लाई टोलीको नयाँ उपकप्तान बनाइएको छ।
टोलीमा युवा खेलाडी अभिषेक शर्मा, तिलकवर्मा र सञ्जु सामसन जस्ता खेलाडीले शीर्ष क्रम सम्हाल्ने छन् भने हार्दिक पाण्ड्या, शिवम दुबे र अक्षर पटेल जस्ता अलराउन्डर हरूले टोलीलाई सन्तुलन प्रदान गर्नेछन्।
बलिङ तर्फ जसप्रित बुमराहको पुनरागमनले तीव्रता पाएको छ भने अर्शदीप सिंह र हर्षित राणाले तीव्र बलिङ आक्रमणको नेतृत्व गर्ने छन्। स्पिन विभागमा वरुण चक्रवर्ती र कुलदीप यादवले जिम्मेवारी पाएका छन्।
टोली घोषणा हुँदा केहीआश्चर्यजनक निर्णयहरू पनि देखिए, जसमा केही योग्य खेलाडीहरूले स्थान बनाउन नसकेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
आईपीएल २०२४ माआफ्नो कप्तानीमा कोलकाता नाइट राइडर्सलाई उपाधि जिताएका श्रेयस अय्यरलाई टोलीबाट बाहिर राखिएको छ, जुन सबैभन्दाआश्चर्यजनक निर्णय हो।
यस्तै भारतका लागि टी–२० मा दोस्रो सर्वाधिक ९६ विकेट लिने अनुभवी स्पिनर चहललामो समयदेखि टोलीबाहिर छन् र यसपटक पनि उनलाई बेवास्ता गरिएको छ।
आफ्नो धारिलो बलिङका लागि परिचित अनुभवी तीव्र बलर मोहम्मद शमीपनि टोलीमा परेका छैनन्। यस्तै  युवाविकेटकिपर ब्याट्सम्यान इशान किशन चोटका कारण छनोटका लागि उपलब्ध थिएनन्।
भारतका लागि ४२ टी–२० मा ६१ विकेट लिएका युवा स्पिनर रवि बिश्नोई पनि छनोटकर्ताको नजरमा पर्न सकेनन् भने आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका युवा विकेटकिपर ध्रुव जुरेलको स्थानमा सञ्जु सामसन र जितेश शर्मालाई प्राथमिकता दिइएको छ।
एसिया कपको समूह’बी’मा भने श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ रहेका छन् ।  एसियाकपमा भारतले अहिले सम्म  सर्वाधिक ८ पटक, श्रीलंकाले ६ पटक र पाकिस्तानले २ पटक उपाधि जितेका छन् ।
LS Auto
Tags: #एसिया कप#भारतीय क्रिकेट कन्ट्रोल बोर्ड#भारतीय क्रिकेट टोलीको घोषणा

लोकप्रीय

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

बुधबार भदौ ४ , २०८२

विचार

थप समाचार

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित
खेलकुद

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ
ताजा समाचार

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा
अन्तर्राष्ट्रिय

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या
अन्तर्राष्ट्रिय

फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या

बुधबार भदौ ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

00:16:16

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२

हालका पोस्टहरू

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

बुधबार भदौ ४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.