×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

भारतका यी मन्दिर, जहाँ पुरुषलाई प्रवेश निषेध छ

१८ आश्विन २०७५

एजेन्सी,असोज १८
देवताले मन्दिरमा महिला र पुरुषमध्ये एउटालाई मात्र छिर्न दिनु भन्लान् र ? तर हाम्रो परम्परा र मान्यताले गर्दा केही यस्ता अनौठा संस्कारहरु कायम हुन्छन् । भारतमा केही त्यस्ता मन्दिरहरु छन् जहाँ पुरुषहरु प्रवेश गर्न पाउँदैनन् । ती मन्दिरमा केवल महिलाहरु मात्रै प्रवेश गर्दछन् ।

केरलाको अत्तुकल भगवती मन्दिर यस्तो मन्दिर हो जहाँ महिलाको पुजा हुन्छ । यो मन्दिरमा तिस लाख महिलाहरुले एकसाथ धार्मिक अनुष्ठान गरी गिनिज बुकमा नाम पनि लेखाएका छन् । उक्त मन्दिरमा पुरुषहरु प्रवेश गर्न पाउँदैनन् ।

Advertisement
Advertisement

केरलामै रहेको चक्कूलाथुकावु मन्दिरमा पनि पुरुषहरुलाई प्रवेश निषेध छ । त्यहाँ नारीपूजा नामक वार्षिक अनुष्ठान हुन्छ । जुन अनुष्ठानमा पुरुष पुजारीहरुले १० दिनदेखि व्रत गरिरहेका महिला भक्तजनको पाउ धुन्छन् । उक्त दिनलाई धनु भनिन्छ । नारीपुजाका बेला केवल महिलाहरुलाई मात्र मन्दिर भित्र जाने अनुमति हुन्छ ।

भारतको राजस्थानस्थित पुष्करमा रहेको ब्रम्हा मन्दिर विश्वको एकमात्र ब्रम्हा मन्दिर हो । यो १४ औँ सताब्दीमा बनेको हो । उक्त मन्दिरमा विवाहित पुरुषलाई जान बर्जित छ ।

भारतको तमिलनाडुस्थित कन्याकुमारी सहरमा रहेको भगवती मन्दिरमा विवाहित पुरुषलाई जान निषेध छ । केवल सन्यासी पुरुषहरु मात्र उक्त मन्दिरको ढोकासम्म जान पाउँदछन् । तर भित्र छिर्न भने पाउँदैनन् ।

विहारको मुजफ्फरपूरुमा रहेको माता मन्दिरमा पनि वर्षका केही दिन विशेष पुजाका बेला पुरुषको प्रवेश निषेध गरिन्छ र केवल महिलाहरु मात्र मन्दिरमा जान्छन् ।

Advertisement

महाराष्ट्रको नासिकमा रहेको त्रयम्बकेश्वर मन्दिरको गर्भगृहमा पनि पुरुषहरुलाई जान निषेध छ । भारतको आसाममा रहेको कामरुप कामाख्या मन्दिरमा रजश्वला उत्सव मनाइन्छ । त्यसबेला मन्दिरमा पुरुषको प्रवेशमा रोक लगाइन्छ । त्यसबेला केवल महिला सन्त तथा सन्यासी महिलाहरुले मात्र मन्दिरमा पुजा गर्दछन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top