NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित सोमवार मंसिर ८ , २०८२
Next
Prev

समाचार

एमाले नेतालाई छाडियो तर रास्वपा नेता अरनिको पाँडेलाई पक्राउ गरियो 

बिहिबार भदौ १२ , २०८२
Reading Time: 1 min read
A A
एमाले नेतालाई छाडियो तर रास्वपा नेता अरनिको पाँडेलाई पक्राउ गरियो 
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१२ भदौ , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रास्वपाका केन्द्रीय सदस्य पाँडे साइबर अपराध सम्बन्धी उजुरीका आधारमा बुधबार पक्राउ परेका हुन्।
साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन्।
जाहेरी दर्ता भएपछि पाँडे बुधबार आफै साइबर ब्युरो, काठमाडौंमा उपस्थित भएका हुन्। पाँडे उपस्थित भएपछि आवश्यक अनुसन्धान र प्रक्रिया अघि बढाइएको प्रवक्ता अवस्थीले जानकारी दिए।
उनका अनुसार पाँडेलाई बुधबार नै म्याद थप गर्ने तयारी गरिएको थियो। तर समय ढिलाइ भएकाले म्याद थप्ने प्रक्रिया आज हुने भएको छ। पाँडे राष्ट्रिय योजना आयोगकापू  र्वसदस्य समेत हुन्।
एक महिलालाई अनलाइन मार्फत दुव्र्यवहार गरेको उजुरीको आधारमा पाँडेलाई नियन्त्रणमा लिनका लागि व्यूरोको टोली मंगलबार परिचालन भएको थियो । तर, उनलाई भेट्टाउन नसकेपछि सम्पर्क गरेर कार्यालयमा बोलाएको थियो ।
बुधबार कार्यालयमा बोलाउदाँ आइपछि प्रहरीले नियन्त्रण लिएको हो ।  तर उस्तै प्रकृतिको गाली बेइज्जतीको जाहेरीपछि पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर भने हाजिरी जमानीमा छुटेका छन्।
उनीसँगै उनकी श्रीमती सनुजा श्रेष्ठ पनि छुटेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए। यसअघि महरविरुद्ध जाहेरी दिने महिलालाई पनि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गरेको थियो।
महरले उनीविरुद्ध ब्युरोमै जाहेरी दिएका थिए । सरकारी वकिल  कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले भने, ‘उहाँहरूको दोहोरो उजुरी देखियो। यसअघि महरको उजुरीमामहिलापक्राउपर्दा पनिहाजिरी जमानीमै राखेर अनुसन्धानगर्न भनिएको थियो। अहिले तिनै महिलाले उजुरी दिएपछि उहाँलाई म्यादथपकालागिहामीकहाँल्याइएको थियो। तर अदालतन लगि हाजिरी जमानीमा राखेर अनुसन्धान गर्नु भनेर रिहागरियो।’
गाली बेइज्जती तथा चरित्र हत्या गरेको भन्दै एक महिलाले उनीविरुद्ध हुलाकमार्फत साइबर व्युरोमा जाहेरी दिएकी थिइन्। त्यसपछि उनी विरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको थियो।
तर लगभग उस्तै आरोपमा प्रहरी नियन्त्रणमा पुगेका रास्वपा नेता पाँडेलाई भने हाजिरी जमानीमा नभई आजअदालत पेश गरिने भएको हो । रास्वपाका एक पछि अर्को नेता पक्राउ पर्ने तथा अभियोग हरु लगाइने क्रम बढ्दै जाँदा पार्टीले यसलाई प्रतिशोध भनिरहेको छ।
रास्वपाका सभापति रवि लामिछाने पूर्पक्षका लागि कारागारमा छन् । रास्वपा बाटै प्रतिनिधि सभामा उपसभामुख बनेकी इन्दिरा रानालाई पनिअभियोग लगाएर पद बाट हटाउन सत्ताधारी लागि परेका छन् ।
यसका लागि एमाले र काँग्रेसले हस्ताक्षर संकलन समेत गरेका थिए । तर चौतर्फी आलोचना र प्रतिपक्षी दलहरुले विरोध गरेपनि उनीमाथि महाअभियोग लगाउन बाट हाललाई सरकार पछि हटेको छ ।
यसको साटो उनीमाथि लागेको पुरानो आरोपलाई पुष्टि गर्न जोड दिइरहेको छ । राना समेतको संलग्नतामा बालबालिका गैरकानुनी रूपमा स्थानान्तरण गरिएको भन्दै संसदमै सत्तारुढ दलका नेताहरुले प्रश्न उठाएका थिए ।
त्यसपछि प्रहरीले विना जाहेरी चासो बढाएको छ। राना कार्यकारी प्रमुख रहेको प्रिजनर्स असिस्टेन्ट (पीए) नेपालनामक गैरसरकारी संस्थाले अवैध रूपमा बालबालिका ओसार पसार गरेको आरोप लागेको छ ।
आफू अमेरिका जाने कार्यक्रममा असम्बन्धित व्यक्तिलाई पनि भिसाका लागि सिफारिस गरेको पत्रलाई लिएर रानालाई सत्तापक्षले हटाउने प्रयास गरिरहेकै बेलाबालबालिका ओसारपसारको विषय सतहमा मात्र आएको छैन, प्रहरीले नै अध्ययन अघि बढाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  (सीआईबी) का प्रमुख एआईजी चन्द्रकुबेर खापुङले सार्वजनिक भएको विषय बारे सत्य तथ्य सूचना संकलनको काम भइरहेको बताएका छन् ।
अहिले नै कुनै उजुरी भने प्रहरीमा परि नसकेको तर प्रहरी अलर्टमा रहेको र मागेको बेला जवाफ दिन सक्ने अवस्थामा रहने पनि उनले बताए। उनका अनुसार, सीआईबीले मानव बेच बिखन अनुसन्धान ब्युरोलाई यस विषयमा सूचना संकलनका लागि निर्देशन दिएको छ।
ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले ती प्रश्न उठाइएको बालबालिकाको विषयमा बुझ्ने काम भइरहेको बताए।  उता रास्वपा सभापति लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन मागेको छ।
सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा २५ चैतदेखि थुनामा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्चअदालत पुगेका छन् ।
जिल्ला अदालतले बिगोलाई आधार मान्न नसकिने भन्दै उनलाई थुनामै राखेर अनुसन्धा नगर्ने आदेश दिएको थियो । तर बुधबार उच्चका न्यायाधीश सागर विष्टको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइ पछि जिल्ला अदालतको मिसिलमा गगरिएको छ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, मिसिल एक साता भित्र आउनसक्ने र त्यसपछि फेरिबहस हुने छ। लामिछानेकी श्रीमती निकिता पौडेलले पनि श्रीमानको तर्फबाट बिगो तोकिएकै बराबरको बैंक जमानत सहित जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागगर्दै रिट दायर गरेकी छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा करिब चार महिनादेखि थुनामा रहेका लामिछाने केही दिनअघि उनकै मागअनुसार नख्खु कारागार सारिएका छन् ।
LS Auto
Tags: #राष्ट्रिय स्वतन्त्र पार्टी

लोकप्रीय

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने

मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२

विचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने

मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२

थप समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने

मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर
ताजा समाचार

तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने

मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.