NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
Reading Time: 1 min read
A A
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ भदौ , काठमाण्डौ ।

नेपाली बजारमा आज मंगलबार सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । सुन प्रतितोला १९ सय रुपैयाँ बढेर दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य २० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी दुई हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी दुई हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ, त्यसका मुख्य कारणहरुमा विश्वव्यापी आर्थिक र राजनीतिक अस्थिरता, अमेरिका र चीन लगायतका महाशक्तिहरू बीच भइरहेको व्यापार युद्ध, अमेरिकी डलरको मूल्यको उतारचढाव, भूराजनीतिक तनाव र ब्याजदरमा हुने परिवर्तनहरू हुन् ।

LS Auto

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा स्वभाविकरुपमा नेपालमा पनि बढ्न जान्छ । यस्तै चीन र भारतसँगको आर्थिक सम्बन्ध र मुद्रा अवमूल्यन पनि एक कारण हो । यस्तै नेपालको भन्सार महसुल, विलासिता दस्तुर र १३% मूल्य अभिवृद्धि कर (भ्याट) ले पनि मूल्य बढाउन भूमिका खेलेको हो ।

नेपाली बजारमा मात्रै होइन विश्वमै लगानीकर्ताको सुरक्षित लगानीका रुपमा सुनमा लगानी रहेको छ । त्यसमाथि अमेरिका र अन्य विश्वका केन्द्रीय बैंकहरूले सुन खरीदमा वृद्धि गर्दा पनि त्यसको असर परेको हो । यी सबै कारणले गर्दा नेपालमा सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ, जसले उपभोक्तामा असर परेको छ भने व्यापारीहरूलाई नाफा भइरहेको छ ।

नेपाली बजारमा आगामी वर्षभित्रै सुन प्रतितोला ३ लाख रुपैयाँभन्दा माथि पुग्ने अनुमान गरिएको छ । गएको तीन चार वर्षमा सुनको साविक मूल्यमा एक सय प्रतिशत भन्दाबढी मूल्य वृद्धि भई दुई लाखमाथि पुगिसकेको हो । यो दर अन्यन्त्रित ढंगले अझै बढ्ने क्रम जारी छ र बढ्दो दर कहाँनिर पुगेर स्थिर हुने हो कसैले अनुमान गर्न सक्ने अवस्था छैन् ।

मूल्य वृद्धिले विश्व सुनचाँदी बजारलाई पारेको प्रभावहरु देखिन थालेको छ । विशेषगरि सुनचाँदीको गरगहनाको व्यापार गर्ने दक्षिण एशियाली मुलुकहरु नराम्रो संग प्रभावित भइसकेको छ । त्यसमा पनि निम्न र मध्यम वर्गीय उपभोक्ताको वाहुल्यता भएको नेपाली बजार अहिले लगभग ठप्प प्रायः भइसकेको अवस्था छ ।

अन्त्य कस्तो हुन्छ थाहा छैन् तर अहिले पनि नेपाली सुनचाँदी क्षेत्र कोमामा पुगेको अवस्थामा छ भन्दा अत्युक्ति नहुने सुनचाँदी व्यवसायीहरु बताउँछन् । विगत एक दशक देखि महाशक्ति र शक्ति सम्पन्न राष्ट्रहरु बिच विश्व बजारमा कसले कति प्रभुत्व जमाउने भन्ने शीतयुद्ध चलिरहेको भएता पनि पछिल्लो चरणमा कर युद्धमा परिणत भएको छ ।

यसको मुख्य नेतृत्व अमेरिकाले गरिरहेको छ भने प्रतिरोध र प्रतिरक्षामा पहिलो पंक्तिमा चीन छ । यहि मुख्य कारणले विश्वभरका लगानीकर्ता र बैंकहरुले सुनमा लगानी बिस्तार गरेकाले सुनको मूल्य अन्यन्त्रित वृद्धि भएको हो र यो क्रम तुरुन्तै नरोकिने सुन विशेषज्ञहरुको प्रक्षेपण छ ।

यस्तै अमेरिकाको अर्थतन्त्र कमजोर हुँदै गइरहेको र अमेरिकाको लगभग ३६ ट्रिलियन डलर भन्दा बढी ऋण पुगेको र उनिहरुको वार्षिक टोटल जिडिबि ले उक्त ऋणको ब्याज पनि तिर्न गाह्रो पर्ने स्थिती रहेको जानकारहरु बताउँछन् यो कारणले उनिहरुको डलरको भ्यालु पनि कमजोर हुँदै गइरहेकोले डलर प्रतिको विश्वसनियता पनि कम हुँदै गएकोले विश्वका ठुला लगानीकर्ताहरुले सुनमा लगानी बिस्तार गर्ने र बैंकहरुले डलरको संचतिकरण घटाउँदै लग्ने र त्यसको सट्टामा सुनको सँचिति र भण्डारण बढाउँदै लगेकाले सुनको माग बढ्न गइ विश्व बजारमा सुनको मूल्यमा अस्वभाविक बढोत्तरी भएको हो भने विश्लेषकहरुको धारणा छ ।

कोरना कहरपछि उत्पन्न विश्वव्यापी आर्थिक मन्दीसंगै समग्र विश्व अर्थतन्त्रमा ठुलो असर परे संगै विश्व अर्थतन्त्रलाई चलायमान बनाइराख्ने शेयर बजार, रियलस्टेट, बीटक्वाइन लगायतका क्षेत्रहरू ठुलो गिरावट आएपछि विश्वासिलो र सुरक्षित लगानीको क्षेत्र सुनचाँदी भएकोले ठुला लगानीकर्ताहरुले सुनचाँदीमा लगानी बढाएकाले पनि सिन्को मूल्य वृद्धि हुनुको एउटा कारण बनेको सुन विश्लेषकहरुको धारणा छ ।

यस्तै विगत केहि बर्ष देखि इन्धन उत्पादनमा दखल भएका राष्ट्रहरु इजरायल र हमास तथा रुस र युक्रेन बीच चलिरहेको लामो युद्धको कारणले पनि विश्व अर्थतन्त्रमा अस्थिरता बढेको र सुनचाँदी लगायतका धातुजन्य वस्तुहरूको उत्पादन र यातायात लागत बढ्ने भएकोले पनि सुनचाँदीको मूल्य वृद्धि आएको भन्ने धारणा छ ।

यी कारणहरुले सुनचाँदीको मूल्य वृद्धि नरोकिएको भएतापनि स्विस बैंक, फ्रान्स, जर्मन, रुस ,जापान र विश्व बैंक लगायतले बिभिन्न समयमा गरेका अनुमान र भविष्यवाणीलाई आधार बनाएर भारतीय संचार माध्यमहरुले यो सुनको हालको वृद्धिदर सन् २०२५ को अन्त्य वा २०२६ को मध्यसम्म कायम रहेपनि तत्पश्चात घट्दै हालको दरमा ४० प्रतिशतले गिरावट आइ पुग्ने र नेपाली बजारमा प्रतितोला एक लाख वरिपरि सम्म आइपुग्ने प्रक्षेपण गरेका छन् ।

कारणहरु छन् विश्वमा सुन धेरै भण्डारण गर्ने देश मध्ये एक अमेरिका पनि भएकोले आफ्नो विग्रेको आर्थिक व्यवस्था मिलाउन आफ्ना सुनहरु विक्रीका लागि बजारमा ल्याउने र बजारमा सुनको मात्रा बढी हुनगई सुनको मूल्यमा भारी गिरावट आउने बताएको छ भने अर्को छ अमेरिका र चीनबीचको यो ट्रेड टसल लामो समय नजाने र सन २०१८ मा जस्तै चीन वार्तामा आउने र हालको समस्याहरु समाधान भइ फेरि सबै सामान्य हुने र संगै सुनको अत्याधिक वृद्धि पनि घट्ने विश्वास जानकारहरुको छ ।

Tags: #सुनको मूल्य

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
ताजा समाचार

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित
ताजा समाचार

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.