NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

३९ जनाको चिहानमा कसरी बदलियो थलापतिको ¥याली ?

आइतवार अशोज १२ , २०८२
Reading Time: 1 min read
A A
३९ जनाको चिहानमा कसरी बदलियो थलापतिको ¥याली ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ असोज, काठमाण्डौ ।

भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक ¥यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३९ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको प्रचार कार्यक्रममा शनिबार दक्षिणी करुर जिल्लामा हजारौँ मानिस भेला भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार, यो कार्यक्रम धेरै घण्टा ढिलो भएको थियो ।

LS Auto

टेलिभिजनमा प्रसारित फुटेजमा खचाखच भीडमा मानिस मूर्छा परेको देखाइएको थियो । राजनीतिज्ञ सेन्थिल बालाजीले स्थानीय अस्पतालबाहिर पत्रकारलाई मृत्युको पुष्टि गर्दै १०० भन्दा बढी मानिस घाइते भएका बताएका थिए ।

राज्यका स्वास्थ्यमन्त्री एम सुब्रमण्यनले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिँदै मृत्यु हुनेमा १० बालबालिका र १६ महिलासहित थिए । अहिलेसम्म ३४ जनाको शव पहिचान भइसकेको छ ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले भागदौडमा मूर्छा परेपछि केही मानिसलाई अस्पताल पु¥याइएको बताए । स्टालिनले मृतकका परिवारलाई १०÷१० लाख भारु क्षतिपूर्ति प्रदान र घटनाको जाँचबुझ गरिने जानकारी दिए ।

अभिनेता विजयले अनलाइन बयान जारी गर्दै घटनाबाट आफ्नो मुटु टुक्रेको र असहनीय पीडा र दुःखमा रहेको बताएका छन् । उनले मृत्यु भएकाहरूको परिवारप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गर्दै अस्पतालमा रहेकाको शीघ्र स्वास्थ्यलाभका निम्ति प्रार्थना गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत घटनालाई दुर्भाग्यपूर्ण र अत्यन्तै दुःखद भनेका छन् ।

विजयले आफ्नो ¥यालीका क्रममा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।

विजयले इन्स्टाग्राममा पोस्ट गर्दै दुर्घटनामा प्रियजन गुमाउने प्रत्येक परिवारलाई २० लाख रुपैयाँ सहयोग गर्ने बताएका छन्। उनले उपचाररत घाइतेहरूका लागि २ लाख रुपैयाँ सहयोगको घोषणा पनि गरेका छन् ।

यस दुःखद घटनाप्रति समवेदना व्यक्त गर्दै उनले लेखेका छन्, ’ठूलो क्षतिलाई विचार गर्दा यो रकम नगण्य छ। यद्यपि, यस समयमा, तपाईंको परिवारको सदस्यको रूपमा, तपाईंसँगै उभिनु मेरो कर्तव्य हो।’

यता चेन्नईमा रहेको अभिनेता नेता विजयको घरमा सुरक्षा बढाइएको छ । जनतामा आक्रोश रहेकाले विजयको घर वरपर सुरक्षा बलियो बनाइएको हो ।

विजयको दल टीभीकेले सन् २०२६ मा हुने विधानसभा निर्वाचनमा उम्मेदवारी दिन लागेको छ । त्यसैको पूर्वतयारी स्वरूप विजयले विभिन्न स्थानमा आमसभा आयोजना गरिरहेका छन् ।

तमिलनाडुको डीएमके सरकारले विजयलाई आमसभाको निर्देशिका पालन नगरेकाले भागदौड भएर मानिसहरूको मृत्यु भएको भन्दै आलोचना गरेको छ ।

आयोजकहरूले खाना र पानीको यथोचित प्रबन्ध नमिलाएकाले भीडमा मानिसहरू बेहोश भएको सरकारको भनाइ छ । उक्त आमसभामा विजय ७ घन्टा ढिलो पुगेका थिए ।

कार्यक्रम स्थलमा मानिसहरू मध्याह्नमै पुगिसकेका थिए । तर, विजय साँझ ७ बजेपछि मात्र त्यहाँ पुगेका थिए । पहिल्यै भीडभाड भएको ठाउँमा विजय आफैं भीड लिएर पुगेका थिए ।

विजयले सम्बोधन गरिरहँदा कतिपय मानिस बेहोश भएर ढलेका थिए । तर, उनले भाषण गरिरहे र कार्यक्रम स्थलमा एम्बुलेन्स आउन दिइएन ।

आमसभा सकिएपछि विजय त्रिची विमानस्थल पुगेर निजी विमानमा चेन्नई पुगेका थिए । टीभीकेका एक प्रवक्ताले आमसभामा सबै निर्देशिका पालन गरिएको बताए ।

यस त्रासदीले विजयलाई ठूलो चोट पुगेको र उनी तमिलनाडुका मानिसलाई मन पराउने ती प्रवक्ताले बताए । विजयले भीडमा मानिसहरूलाई पानीको बोतल दिएको भिडियो पनि सार्वजनिक भएको छ ।

भारतको तमिलनाडुमा अभिनेता–राजनीतिज्ञ विजय थलापतिको ¥यालीमा भागदौड हुँदा बालबालिकासहित ३९ जनाको मृत्यु र सयभन्दा बढी घाइते ।

ढिलो सुरु भएको कार्यक्रममा भीड नियन्त्रण नहुँदा त्रासदी, मृतक परिवारलाई क्षतिपूर्ति घोषणा, प्रधानमन्त्री मोदीदेखि मुख्यमन्त्री स्टालिनसम्मको दुःख प्रकट, विजयको घर वरिपरि सुरक्षा कडा ।

Tags: #३९ जनाको चिहान#थलापतिको ¥याली#विजयको आमसभामा कत्लेआम

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.