×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

अमेरिकामा आप्रवासीको हत्या

२४ पुष २०८२

२४ पुष , काठमाण्डौ ।

अमेरिकामा एक आप्रवासीको हत्या भएको छ । संघीय कर्मचारीले नै ती आप्रवासीको हत्या गरेपछि चौतर्फी विरोध सुरु भएको छ । मिनियापोलिसमा संघीय सरकारका एक अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्टले ३७ वर्षीय महिलामाथि गोली चलाएका छन् ।

Advertisement
Advertisement

रेने निकोल नामकी ती महिलामाथि गोली चल्नासाथ सडकमा नारावाजी र प्रदर्शन सुरु भएको थियो । स्थानीयले मिन्नेसोटाबाट आप्रवासन अधिकारीहरुलाई बाहिरिन चेतावनी दिएका थिए ।

यस विषयमा संघीय अनुसन्धान ब्युरो (एफबीआई) सहितका निकायहरुले यस घटनाको छानविन गरिरहेका छन् । अमेरिकाका संघीय अधिकारीहरु र मिन्नेसोटा राज्यका अधिकारीहरुले फरक–फरक प्रतिक्रिया दिएका छन् ।

घरेलु सुरक्षा विभाग (डिएचएस) की प्रवक्ता ट्रिसिया म्याक लाफलिनले मृतक महिलाले एजेन्टलाई निशाना बनाएको दाबी गरेकी छिन् । उनले ती महिलाको गाडीमा हतियार रहेको आरोप समेत लगाएकी छिन् । आत्मरक्षाका लागि एजेन्टले गोली चलाएको उनले दाबी गरिन् ।

मिन्नेसोटाका गभर्नर टिम वाल्जले यस घटनालाई रोक्न सकिने अवस्था हुँदा हुँदै अध्यागमनका कर्मचारीले गोली चलाएको बताएका छन् । उनले आन्दोलनकारीहरुलाई शान्त रहन आग्रह गरेका छन् ।

त्यस्त, राज्य प्रहरीलाई अलर्ट राखिएको जनाएका छन् । विपक्षी डेमोक्रेटिक पार्टीकी सांसद् वुमन इल्हान ओमरले सामाजिक सञ्जालमा पोस्ट गर्दै आप्रवासन अधिकारीहरुले कठोर र बर्बर कदम चालिरहेको बताएकी छिन् ।

यस घटनापछि अमेरिकका विभिन्न शहरमा प्रदर्शन भएको छ । मिनियापोलिसमा यसअघि मेई, सन् २०२० मा जर्ज फ्लोइडको घाँटी थिचेर हत्या भएको थियो । त्यसबेला पनि डोनाल्ड ट्रम्प नै राष्ट्रपति थिए ।

यस घटनाको विरोधमा ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान चलाइएको थियो । रेनेमाथि गोली चलेको स्थलबाट उक्त स्थानबाट केवल १. ६ किलोमिटर पर छ । ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएर आएदेखि नै मिनियापोलिस र सेन्ट पल शहरमा आप्रवासीहरुले असुरक्षित महसुस गर्न थालेका छन् ।

यहाँ अध्यागमन कार्यालयमा निरन्तर छापा हानिरहेको छ । हजारौं मानिसलाई हिरासतमा लगिएको छ । अध्यागमनका एजेन्ट र प्रदर्शनकारीबीच बेला–बेला झडप पनि हुने गरेको छ । यी दुई शहरमा ठूलो संख्यामा सोमालिया मुलका अमेरिकीहरु बस्छन् ।

पछिल्लो समय उनीहरु ट्रम्पको निशानामा परेका छन् । गत डिसेम्बरमा मन्त्रिपरिषद् बैठकमा ट्रम्पले उनीहरुलाई फोहोरी भनेर सम्बोधन गरेका थिए । ‘म उनीहरुलाई हाम्रो शहरमा बसेको हेर्न चाहन्न,’ उनले भनेका थिए । ट्रम्प प्रशासनले यस शहरमा बाल हेरचाहमा संघीय सरकारले गर्ने सहयोगको ठूलो हिस्सा कटौती गरिसकेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top