×

NEPAL TIMES UPDATES

Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026
Playing
आमिर अख्तरको घोषणा ः राखेपको पहलपछि क्यानविरुद्धका मुद्दा फिर्ता || Nepal Times
May 19, 2026
Playing
World News:अमेरिकालाई क्युबाले दियो रक्तपातको चेता*वनी, ट्रम्पलाई इरानबाट शान्तिको आश|| Nepal Times
May 19, 2026
Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026

राउण्ड टेबल ५ ले डाण्डिया नाइट आयोजना गर्ने

२३ आश्विन २०७५

विराटनगर, असोज २३
राउण्ड टेबल नं. ५ ले विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग संकलन गर्ने उद्देश्यले विराटनगरमा ‘डाण्डिया नाइट’ आयोजना गर्ने भएको छ । डाण्डिया भनेको मारवाडि समुदायका महिलाहरुले लाठि ठोक्काउदै नाच्ने नाच हो ।

भारतको राजस्थान र गुजरातको संस्कृति अनुसार मनाइने डाण्डिया नाच नेपालमा पनि खासगरी मारवाडी वाहुल्यता क्षेत्रमा मनाउने गरिन्छ । कार्यक्रममा भारतका प्रसिद्ध कलाकारहरुको प्रस्तुती रहनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

यही असोज २७ गते शनिबार हुने कार्यक्रमको तयारी तीब्र रुपमा भइरहेको राउण्ड टेबल ५ का पब्लिसिटि कन्भेनर सञ्जीव सिग्देलले जानकारी दिए । कार्यक्रमबाट संकलित रकम सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुको पठन पाठनमा खर्च गरिने सिग्देलले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top