मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

११ असार ८३, शुक्रबार

१२ असार, काठमाण्डौ ।

फुटबल स्टार लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर DGO र हिमालयन स्पोट्र्सले ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान घोषणा गरेका छन्।

अनधिकृत र पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै दर्शकहरूलाई आधिकारिक माध्यमबाट विश्वकप देखाउने उद्देश्यले यो योजना ल्याइएको हो।

Advertisement

यस योजना अन्तर्गत DGO एपमार्फत सिधै ’सिजन पास’ वा ’मोबाइल पास’ खरिद गर्ने नेपाली ग्राहकहरूले विभिन्न बम्पर उपहारहरू जित्न सक्नेछन्।

सिजन पासतर्फ लियोनेल मेस्सी (अर्जेन्टिना), क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) र नेयमार (ब्राजिल) को हस्ताक्षर गरिएको आधिकारिक जर्सी, भियतनाम टुर प्याकेज (जोडीका लागि), ५५ इन्चको स्मार्ट टिभी र मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाई रहनेछ।

Advertisement

यस्तै मोबाइल पासतर्फ भियतनाम टुर प्याकेज (जोडीका लागि), ५५ र ४३ इन्चका स्मार्ट टिभीहरू तथा स्मार्टफोन रहेका छन्।

यस अभियानमा सहभागी हुन ग्राहकले DGO  एप डाउनलोड गरी अकाउन्ट रजिस्टर गर्नुपर्ने, एपबाट सिजन वा मोबाइल पास खरिद गर्नुपर्ने र DGO को आधिकारिक सामाजिक सञ्जाल खाताहरू फलो गर्नुपर्ने हुन्छ।

यो योजना २१ जुन २०२६ देखि १५ जुलाई २०२६ सम्म नेपालभित्र बसोबास गर्ने सक्रिय प्रयोगकर्ताहरूका लागि मात्र लागू हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

सम्बन्धित समाचार

Scroll to Top