मोरङमा मापसे गर्नेको लिखित परीक्षा

विराटनगर, असोज २५
चाडपर्व नजिकिएसँगै विशेष सुरक्षा योजना ल्याएको मोरङ प्रहरीले मादकपदार्थ सेवनगरी सवारीसाधन चलाउनेका लागि लिखित परीक्षा लिन सुरु गरेको छ ।

चेकजांचका क्रममा मापसे गरेर सवारीसाधन चलाएको फेला परेकाहरुलाई प्रहरीले सचेतनामुलक कारवाहीस्वरुप परीक्षामा सहभागि गराइएको हो ।

जिल्लाका विभिन्नस्थानमा मंगलबार गरिएको चेकजांचका क्रममा मादकपदार्थ सेवनगरी सवारीसाधन चलाएका मोटरसाइकल चालक ७४ जना, ट्रक चालक २ जना, टेम्पु ५, ट्रयाक्टर ४ र सिटि सफारीका ३ जना चालकसहित ८८ वटा सवारीसाधनका चालकहरुलाई ट्राफिक प्रहरीले २४ घन्टे पुर्जी थमाउदै लिखित परीक्षाकालागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको थियो ।

Advertisement

सो क्रममा ३० जनालाई परीक्षामा सहभागि गराइएको छ । जसमध्ये १५ जनाले ८० प्रतिशत बढी अंक ल्याएर उतीर्ण भएका छन ।

अनुतीर्ण भएकाहरुलाई पुनःपरीक्षा लिएर पास भएपछि थप कारवाहीकालागि सम्बन्धित ट्राफिक प्रहरी कार्यालय पठाइएको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top