अर्थमन्त्री वाग्ले भारत पुगे

१ असोज ८३, बिहीबार
Share this
703shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत पुगेका छन्। तीनदिने भारत भ्रमणका क्रममा बिहीबार भारत पुगेका वाग्लेलाई विमानस्थलमा नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका छन्।

Advertisement

भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा गएका वाग्लेले भ्रमणका क्रममा भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top