पोखरा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु

२३ असोज ८३, शुक्रबार
Share this
682shares

२३ असोज , काठमाण्डौ ।

Advertisement

पोखरामा कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा परि ५ जनाको ज्यान गयो ।

मृतकहरुको पहिचान हुन बाँकी ।

Advertisement

दुर्घटनाग्रस्त बसमा २५ जना रहेको जसमध्ये २१ जना विद्यार्थी भएको खुल्यो ।

उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै गरेका र सबैजना १० कक्षाका विद्यार्थी रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले दिए जानकारी ।

Advertisement

उद्धार सकिएपछि मात्रै मृतकहरुको पहिचानको काममा लाग्ने कार्कीको भनाइ ।

पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित विजयपुर सैनिक ब्यारेकबाट केही उत्तरतर्फ माझथाना नजिक स्कुल बस दुर्घटना भएको प्रहरीको भनाइ ।

दुर्घटनामा परि दर्जनबढी घाइते ।

बस भीरबाट डेढ–दुई सय मिटर तल खसेको र अहिले उद्धार जारी रहेको प्रहरीको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top