×

NEPAL TIMES UPDATES

Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026

गठबन्धनको जितपछि पार्टी एकतावारे ओलीपछि प्रचण्ड पनि बोले

२५ मंसिर २०७४
Advertisement

काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठन अगाडि नै पार्टी एकताका लागि पहल हुने बताएका छन् । उनले आज एक टीवी च्यानललाई दिएको अन्तर्वार्ताका केही प्राविधिक कारणले सरकार गठन अगाडि एकता नभएपनि धेरै ढिला नहुँने बताएका छन् ।
प्रचण्डले भनेका छन्
म आज वा भोलि काठमाडौं जान्छु ।
त्यसपछि पार्टी एकता संयोजनक समितिको वैठक बस्छ ।
चुनावको नतिजापछि बस्छौँ ।
संयोजन समितिको वैठक भोलि वा पर्सि हुन्छ ।
त्यहाँ हामी एकतावारे सल्लाह गर्छौँ ।
पार्टी एकता सरकार भन्दा अगाडि बनोस् भन्ने मेरो चाहना छ ।
प्राविधिक हिसावले केही ढिला भएपनि धेरै पछाडि जादिन । जतिसक्दो चाडो हुन्छ ।
प्रधानमन्त्री को भन्नेवारे औपचारिक निर्णय छैन । दुवै पार्टीका नेता बसेर हल गर्छौँ ।
चुनावी नतिजा हाम्रा अगाडि छ नै । कुनै अफ्याराठो छैन्
एमालेका अध्यक्षको सम्भावना छ ।
एकीकृत पार्टीको अध्यक्षवारे औपचारिक निर्णय नभई म भन्न सक्दिनँ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top