२८ असोज , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा कायम ।
युरोपियन युरोको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा निर्धारण ।

स्विस फ्र्याङ्कको खरिददर १८२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४५ पैसा कायम छ भने अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा तथा क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा ।
साउदी रियालको खरिददर ४० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४० रुपैयाँ ६७ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९१ पैसा ।

युएई दिरामको खरिददर ४१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५९ पैसा कायम ।
त्यस्तै, कुवेती दिनारको खरिददर ४९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४९ पैसा छ भने बहराइन दिनारको बिक्रीदर ४०४ रुपैयाँ ३९ पैसा र ओमनी रियालको बिक्रीदर ३९६ रुपैयाँ ७७ पैसा निर्धारण ।



