३ कार्तिक , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा निर्धारण ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ २ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८२ पैसा रहेको छ।

युरो एकको खरिददर १६९ रुपैयाँ ९० पैसा र बिक्रीदर १७० रुपैयाँ ५७ पैसा तोकिए ।
राष्ट्र बैंकका अनुसार स्विस फ्र्याङ्क एकको बिक्रीदर १८४ रुपैयाँ ४३ पैसा रहेको छ त्यसैगरी अस्ट्रेलियन डलरको बिक्रीदर १०६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर १०७ रुपैयाँ ९८ पैसा र सिंगापुर डलर ११८ रुपैयाँ ९३ पैसा तोकिए ।

मध्यपूर्वी मुद्रातर्फ साउदी रियाल एकको बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, कतारी रियाल ४१ रुपैयाँ ७५ पैसा र यूएई दिराम ४१ रुपैयाँ ४३ पैसा रहेको छ भने मलेसियन रिंगिटको बिक्रीदर ३७ रुपैयाँ २८ पैसा तोकिए ।
त्यस्तै, कुवेती दिनार एकको बिक्रीदर ४९४ रुपैयाँ १२ पैसा, बहराइन दिनार ४०३ रुपैयाँ ५ पैसा र ओमानी रियाल ३९५ रुपैयाँ २९ पैसा निर्धारण ।



