सरकार स्वेच्छाचारी भयोः महामन्त्री प्रदीप पौडेल

१६ कात्तिक २०८३, सोमबार
Share this
693shares

१६ कार्तिक , काठमाण्डौ।

Advertisement

कांग्रेस संसदीय दलको बैठकमा सरकार स्वेच्छाचारी भएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको टिप्पणी ।

कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले संविधान र कानुनको बेवास्ता गरेको बताए ।

Advertisement

कानुनी व्यवस्थालाई कमजोर बनाएर सरकारले सत्ताको दुरुपयोग गरेको पौडेलको भनाइ ।

स्रोतका अनुसार महामन्त्री पौडेलले बैठकमा अन्य प्रतिपक्षी दलहरूसँग पनि सहकार्य गरेर अघि बढ्नु पर्ने धारणा व्यक्त गरे ।

Advertisement

दललाई प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वानको गर्न माग ।

अदालतमा सेटिङ प्रकरणमा विचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरी मुछिएको विषयको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन हुनुपर्ने महामन्त्री पौडेलको धारणा ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top