BREAKING : मनोज केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त

१८ कात्तिक २०८३, बुधबार
Share this
658shares

१८ कार्तिक , काठमाण्डौ ।

Advertisement

एआईजी डा. मनोज केसीलाई नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने सरकारको निर्णय।

आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको हो।

Advertisement

हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत गरिएको सुचना तथा संचारमन्त्री बिक्रम तिम्लसिनाले दिए जानकारी ।

सरकारको यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन हुने ।

लामो समयदेखि प्रहरी संगठनमा विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका एआईजी केसी अब प्रहरी संगठनको नेतृत्वमा ।

नयाँ नेतृत्वले प्रहरी संगठनको प्रशासनिक व्यवस्थापन, अपराध अनुसन्धान, शान्ति सुरक्षा र संगठनात्मक सुधारमा कस्तो भूमिका खेल्छ भन्ने चासो बढ्दो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top