नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी

१९ कात्तिक २०८३, बिहीबार
Share this
708shares

१९ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गर्ने सरकारको निर्णय ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

Advertisement

नियुक्तिपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा सुवेदीलाई नियुक्तिपत्र प्रदान ।

नियुक्तिपत्र हस्तान्तरण गर्दै अर्थमन्त्री वाग्लेले उनलाई इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न दिए निर्देशन ।

नेपालको पुँजी बजारको महत्वपूर्ण संस्थाका रूपमा रहेको नेप्सेको नेतृत्व अब सुवेदीले गर्ने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top