मकवानपुरमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

२६ कात्तिक २०८३, बिहीबार
Share this
701shares

२६ कार्तिक , काठमाण्डौ ।

Advertisement

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु ,५ जना घाइते।

बिहीबार बिहान करिब ६ बजेर १० मिनेटमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो।

Advertisement

प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेको थियो।

दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण।घटनास्थलमा नेपाल प्रहरीको टोली उद्धार कार्यमा ,दुर्घटनाबारे थप विवरण आउन बाँकी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top