हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा कोप–३१ मा वनमन्त्री चौधरी

२६ कात्तिक २०८३, बिहीबार
Share this
713shares

२६ कार्तिक , काठमाण्डौ ।

Advertisement

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो दिन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी ।

जलवायु परिवर्तनका कारण गम्भीर असर भोगिरहेका हिमाली क्षेत्र र त्यहाँका समुदायका समस्या अन्तर्राष्ट्रिय मञ्चमा उठाउने उद्देश्यले मन्त्रीले शेर्पा समुदायको परम्परागत पोशाक रोजेको उनको सचिवालयको भनाइ ।

Advertisement

यो पहिरनले नेपालको मौलिक हिमाली पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्नुका साथै पर्वतीय क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गराउने मन्त्री चौधरीको विश्वास ।

सम्मेलनमा शेर्पा समुदायको पोशाकमार्फत हिमाली समुदायले भोगिरहेका समस्या र जलवायु सङ्कटका विषयलाई विश्वमाझ पु¥याउने प्रयास ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top