डा. मुकुल ढकाल र निशा डाँगी लगनगाँठो कस्दै

३ मंसिर २०८३, बिहीबार
Share this
706shares

३ मंसिर , काठमाण्डौ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र पार्टीकी वर्तमान सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले यही मंसिर १० गते विवाह गर्न लागेको जानकारी ।

Advertisement

निकटस्थहरूका अनुसार मुकुल र निशाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहे पनि उनीहरूले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिएनन् ।

पार्टीका केही निकट व्यक्तिहरूलाई भने उनीहरूको सम्बन्धबारे जानकारी थियो ।

उनीहरूको टीकाटालोसमेत भइसकेको तथा उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्न लागेको निकटस्थहरुको भनाइ ।

विवाहका लागि मुकुलले विराटनगरबाट जन्ती लिएर मंसिर १० गते निशाको घर झापा जाने तयारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top