पार्टीका कुरा फेसबुकमा लेख्नेलाई अब ओलीले क्षमा नदिने

३ मंसिर २०८३, बिहीबार
Share this
708shares

३ मंसिर , काठमाण्डौ।

Advertisement

पार्टीभित्रको कुरा सामाजिक सञ्जालमा लेख्ने नेता कार्यकर्तालाई कारबाही गर्ने नेकपा एमालेका अध्यक्ष केपी ओलीको धम्की ।

महाधिवेशनले गरेको निर्णयलाई लिएर पटकपटक एउटै कुरा गरिरहे स्वीकार्य नहुने चेतावनी ।

Advertisement

नेतृत्व पुस्तान्तरण र हस्तान्तरण प्रक्रियामा नगएको भनेका महासचिव शंकर पोखरेललाई जहिले पनि त्यही एकतारे बजाएर ¥याइँ–¥याइँ गरिरहने?’ भन्दै ओलीको कटाक्ष ।

पार्टीभित्रको आन्तरिक केही विषयमा चित्त नबुझेको कमिटीमा राख्न पाइने तर फेसबुकमा लेखेर विरोधीलाई मौका दिने गतिविधि स्वीकार्य नहुने प्रस्टोक्ति ।

आफूलाई पक्राउ गर्नुअघि पार्टीकै एक नेताले अन्तर्वार्तामा ओलीलाई पक्राउ गरिए एमाले सडकमा जाँदैन भनेर बोलेको भन्दै आक्रोश व्यक्त ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top