भारतले गर्याे २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग घोषणा

७ मंसिर २०८३, सोमबार
Share this
773shares

७ मंसिर , काठमाण्डौ ।

Advertisement

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको उच्चस्तरीय भेटवार्तामा नेपाल–भारत आर्थिक तथा धार्मिक सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण विषयमा सहमति ।

भारतले भोटेकोसी बाढीपछिको पुनर्निर्माणका लागि नेपाललाई २ खर्ब ४० अर्बको विशेष आर्थिक प्याकेज उपलब्ध गराउने ।

Advertisement

त्यस्तै, नेपालले भारतका गुजरातस्थित कान्डला र ओडिशास्थित पारादीप बन्दरगाह प्रयोग गर्न पाउने ।

अयोध्या र जनकपुरधाम जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु ।

भोटेकोशी बाढी प्रभावितका लागि २४ हजार करोड भारु करिब २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहयोग गर्ने मोदीको घोषणा ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच आठ वटा समझदारीपत्रमा हस्ताक्षर ।

समझदारीअनुसार, फरेन्सिक विज्ञान, प्रहरी तालिम, प्रशासनिक अधिकारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, शहरी विकास, स्वास्थ्य सेवा तथा पशुपालन र मत्स्यपालन क्षेत्रमा सहकार्य गरिने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top