यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

८ मंसिर २०८३, मंगलबार
Share this
735shares

८ मंसिर , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३५ पैसा तथा स्वीस फ्र्यांकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा निर्धारण ।

Advertisement

अस्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ १ पैसा कायम रहदा क्यानेडियन डलरको खरिददर १०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९७ पैसा निर्धारण ।

साउदी रियालको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा तथा कतारी रियालको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा तोकिए ।

कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ २८ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २३ पैसा रहेको छ भने बहराइन दिनारको बिक्रीदर ३९४ रुपैयाँ ८६ पैसा कायम ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top