बुढीगण्डकी आयोजनाको कार्यालय, भवन र पुल शिलान्यास हुँदै

९ मंसिर २०८३, बुधबार
Share this
767shares

९ मंसिर , काठमाण्डौ ।

Advertisement

लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको बुढीगण्डकी जलविद्युत् परियोजनाको कार्यालय, आवास भवन तथा पक्की पुल बुधबार शिलान्यास हुने ।

गोरखाको सिउरेनीटारमा बुधबार सभामुख डीपी अर्यालको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम आयोजना गर्न लागिएको जानकारी ।

Advertisement

कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलगायत सहभागी हुने ।

शिलान्यासमार्फत परियोजनाको काम सुरु भएको सन्देश दिन खोजिएको उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top