पर्यटन विकासका कानुनी अवरोध हटाउन सात मन्त्रीबीच छलफल

१० मंसिर २०८३, बिहीबार
Share this
727shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

पर्यटन पूर्वाधार निर्माण र प्राकृतिक सम्पदाको दिगो उपयोगमा देखिएका कानुनी जटिलता हटाउन सरकार जुट्यो ।

कानुनमन्त्री सोबिता गौतमको पहलमा सात मन्त्रीसहित उच्च अधिकारीहरूबीच अन्तरमन्त्रालय बसेको बैठकमा विद्यमान कानुनबीचको असङ्गति, प्रक्रियागत दोहोरोपन र प्रशासनिक अवरोध हटाउन आवश्यक संशोधनको तयारी गर्ने निष्कर्ष निकालियो ।

Advertisement

राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वन तथा जग्गा उपयोगसम्बन्धी जटिलता हटाउँदै पर्यावरण संरक्षण, लगानीमैत्री वातावरण र स्थानीय रोजगारी सिर्जनालाई प्राथमिकता दिने सरकारको तयारी।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top