१३ मंसिर , काठमाण्डौ ।
नेपाली बजारमा आइतबार सुनको मूल्य बढ्यो ।
आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले दियो जानकारी ।

सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार २ हजार रुपैयाँले बढ्यो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय १५ रुपैयाँ कायम ।
शुक्रबार चाँदी प्रतितोला ३ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएकोमा आइतबार २० रुपैयाँले बढेको जानकारी ।



