नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ । ,आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
सिक्किम सरकारले नेपाल भारत सिमाना चिवाभन्ज्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो ।
डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ ।
विराटनगरमा पुस २ देखि ११ गतेसम्म विराट एक्सपो, २७५ भन्दा बढी स्टल रहने
अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा एभरेस्ट स्कुलका विद्यार्थीको उत्कृष्ट प्रदर्शन
नेपालमा क्रिप्टोःसाढे तीन महिनामै २ अर्ब २७ करोडको अवैध कारोबार