चितवनमा पेट्रोल अभाव, तेल भर्नेको लामो लाइन

चितवनमा पेट्रोल अभाव, तेल भर्नेको लामो लाइन

चितवन : दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ । तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन ।,यो सामाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् । जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.