NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

उपभोगशैलीमा परिवर्तन आउँदा बिजुलीको माग घट्दो, साँझमा १०९५ मेगावाट भए पुग्ने

शुक्रबार कार्तिक ९ , २०७५
Reading Time: 1 min read
A A
Nepal Top
अब नेपालको विजुली सिंगापुरमा !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ,कात्तिक ८
लोडसेडिङ अन्त्यपछि उपभोगशैलीमा आएको परिवतर्नले बिजुली खपत घट्दै गएको छ । गत वर्षभन्दा यो वर्ष झण्डै २०० मेगावाट बिजुली खपत घटेको हो । बिजुलीको माग साँझ (पिकआवर) मा १ हजार ९५ मेगावाट मात्र भएको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले जानकारी दिए । २ वर्षअघि लोडसेडिङ हुँदा बिजुलीको माग बढेर १ हजार ४०० मेगावाटसम्म पुगेको थियो ।

वर्षेनी बिजुलीको माग बढ्दै जानुपर्नेमा लोडसेडिङ हटेपछि पिक माग घट्दै गएको अधिकारी बताउछन् । उपभोत्तामा बिजुली उपयोग गर्ने शैलीमा आएको परिवर्तनले माग कम हुदै गएको उनको भनाई छ ।

लोडसेडिङ हटेपछि माग बढी हुने समय साँझमा उपभोत्ताले हिटर, आइरन, पानी तान्ने मेशिनको प्रयोग अन्य समयमा गर्दा बिजुलीको मागमा कमी आएको उनको भनाई छ । यस्तै बिजुली खपत कम गर्ने एलईडी चिमको प्रयोग बढ्दा यसको असर देखिएको हो । यस्तै बिजुली चुहावटमा पनि कमी आएको प्राधिकरणले जनाएको छ ।

LS Auto

गत असारको पहिलो साता बिजुलीको माग १ हजार १७५ देखि १ हजार २०० मेगावाट थियो । असारको तुलनामा कात्तिकमा खपत झण्डै १०० मेगावाट घटेको प्राधिकरणको तथ्याँकले देखाएको छ ।

हाल विद्युत प्राधिकरणका आयोजनाबाट ३३९, निजी क्षेत्रबाट ३७३ र भारतबाट ३६८ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । बिजुलीको आपूर्ति मागको हारहारीमा अर्थात १ हजार ८० मेगावाट भइरहेको अधिकारीले जानकारी दिए । विभिन्न लाइनमा देखिएको समस्याले १५ मेगावाट बिजुली आपूर्ति अवरुद्ध हुन पुगेको उनको भनाई छ ।

विद्युत प्राधिकरणले यो वर्ष बिजुलीको माग १५०० मेगावाट बढी हुने प्रक्षेपण गरेपनि १२०० मेगावाटको हारहारीमा मात्र माग भएको छ । लोडसेडिङ भइरहेको भए यो माग १५०० मेगावाट नाघने थियो ।यस्तै नेपालको एक मात्रै जलासय कुलेखानीमा पानीको सतह बढेर १ हजार ५२५ मिटर पुगेको छ । यो गत वर्षभन्दा बढी हो ।

यस्तै सुख्खायाममा आन्तरिक उत्पादनमा कमी आउने भएपछि लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट बिजुली आयात बढाउने गरी प्रणालीको क्षमतामा विस्तार गरेको छ ।

ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन २२० केभीमा विस्तार भएपछि थप २०० मेगावाट बिजुली ल्याउन बाटो खुला भएको छ । गत वर्षको हिउँदमा ५०० मेगावाट हारहारीमा आयात भएकोमा यो वर्ष ७०० मेगावाटसम्म आयात हुने गरी प्रणालीलाई सक्षम बनाइएको अधिकारी बताउछन् ।(विकास न्युजबाट)

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

जापानमा मानव तस्करी गर्न अमेरिकामा बनेको थियो योजना

सोमवार कार्तिक २६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.